२०८२ पौष १४ सोमवार , ०४:०८:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । विश्वको सबैभन्दा ठूलो एक दिने निर्वाचनका रुपमा इन्डोनेसियामा मतदान जारी छ । बुधबार २० करोड भन्दा बढी मानिसले निवर्तमान राष्ट्रपति जोको विडोडोको उत्तराधिकारी चयन गर्न मतदान गरिरहेका हुन् । इन्डोनेसियाका पूर्व राष्ट्रपति सुहार्तोका […]

बुधवार, फागुन २, २०८०

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन सहमति नदिँदा ४६१ मेगावाट क्षमताका नौ वटा जलविद्युत् आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुगेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट अध्ययन अनुमतिपत्र पाएका जलविद्युत् आयोजनालाई […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर बदली भएको छ । बदली भएसँगै चिसो महसुस पनि भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा बादल लागेको छ […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ५९४ किलोसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा कुवेतविरुद्ध फिल्डिङ गरिरहेको छ । केवेतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गरेको हो । यो खेल जिते नेपाल सेमिफाइनल […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा बाँगीमा सुरु हुनेछ । नेपाल समूह डीको विजेता र कुवेत […]

बुधवार, फागुन २, २०८०

बुटवल । पश्चिम नवलपरासीको सुस्तामा दुई जनाको हत्या भएको छ। सुस्ता गाँउपालिका–३ को मर्चहवामा एकै घरका हजुरबुवा र नातीको हत्या गरीएको अवस्थामा शव फेला परेको हो। स्थानीय ६५ वर्षका यक्षलाल चमार र उनका नाती ११ […]

बुधवार, फागुन २, २०८०

काठमाडौ । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन् । सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज शुभकामना दिँदै उनले विद्यासँगको नाता र […]

बुधवार, फागुन २, २०८०

पाल्पा । पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको छ । शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो […]

बुधवार, फागुन २, २०८०