काठमाडौं । आर्यन दत्तको घातक बलिङप्रेरित नेदरल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नामिबियालाई १२३ रनमै अलआउट गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर फिल्डिङमा आएको नामिबियाले ३५.१ ओभरमा […]
काठमाडौं । अमेरिकी सरकारको ‘ग्लोबल पिस अपरेसन ईनीसीएटीभ्स’को सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा नेपालमा संयुक्त सैन्य अभ्यास हुने भएको छ । संयुक्त सैन्य अभ्यास काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजना […]
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६, छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९, गजौडेका १७ वर्षीया तुलसी […]
काठमाडौं । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघसंस्थाले भारतमा रोजगारीका निम्ति गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा आयोजित विश्व सामाजिक मञ्चमार्फत यसतर्फ […]
काठमाडौं । चितवनमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका–३, इनारबरुवाका ६३ वर्षीय रामनाथ महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बेलुका करिब ७ बजे उनी आफ्नै पक्की घरको एक तलामाथि […]
विराटनगर । मोरङको धनपालनाथ गाउँपालिका– ६ की सुखियादेवी सहनीलाई आफ्नो उमेर ठ्याक्कै याद छैन । उनका श्रीमान बिकु सहनीले वृद्धभत्ता पाउन थालेको दुई वर्ष भयो । सुखियादेवीलाई आफू ७० वर्ष पुगेँ कि भन्ने लाग्छ । […]
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई […]
काठमाडौं । नेरदल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दैछ । टीयु क्रिकेट मैदानमा भएको टसमा नेदरल्यान्ड्सका स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् र उनले टोलीमा […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । सूचना […]
काठमाडौँ । प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेपाली कांग्रेस महासमिति बैठक सुरु हुँदैछ । महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको पार्टीले जानकारी दिएको हो । कांग्रेस प्रचार(प्रसार विभाग प्रमुख […]