२०८१ फागुन १७, शनिवार , ०५:५९:०१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । सरकारले आज साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ। टेलिभिजन कार्यक्रमका उपभोक्ता तथा दर्शकलाई पर्ने आर्थिक भार कम गर्न सरकारले ‘आला कार्ट’ शुल्क प्रणाली लागु गर्ने निर्णयमा […]

सोमवार, साउन १, २०८०

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी […]

सोमवार, साउन १, २०८०

फुङलिङ । अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो । बाढी पहिरोले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची […]

सोमवार, साउन १, २०८०

काठमाडौं । नेपाल प्रहरीकी सहायक हवल्दार ३५ वर्षीया प्रतीक्षा खड्काका श्रीमान् राज खड्काको ५ असारमा जन्मदिन थियो । जन्मदिन मनाउन काठमाडौंको भंगालस्थित बुबाको घर जाने सल्लाह थियो । त्यही अनुुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत उनी […]

सोमवार, साउन १, २०८०

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धामा उत्रिँदा नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो जितको खोजीमा हुनेछ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाली टिम यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’ […]

सोमवार, साउन १, २०८०

झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै […]

सोमवार, साउन १, २०८०

काठमाडौं । स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग मुसामा लाग्ने किर्नाजस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ‘ओरिन्सिया सुसुगामासी’ भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, […]

सोमवार, साउन १, २०८०

दक्षिण कोरियामा भारी वर्षासँगै आएको बाढीका कारण एउटा सुरुङमार्गमा फसेकाहरु मध्ये ९ जनाको शब फेला परेको छ । दक्षिण कोरियाको ओसोङ शहरको भुमिगत सुरुङमा बाँध फुटेपछी कम्तिमा १५ वटा सवारीसाधन फसेको थियो । त्यसपछि ४ […]

सोमवार, साउन १, २०८०

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ। सोमबार देशभर आंशिक देखी सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र […]

सोमवार, साउन १, २०८०

काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १० रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर […]

सोमवार, साउन १, २०८०