२०८२ पौष १५ मङ्गलवार , ०८:१६:३८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले पनि क्यालेण्डर बनाएर आफ्नो कामलाई अघि बढाउने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समिति सभापति विमला सुवेदीले क्यालेण्डर बनाएरै समितिको कामलाई व्यवस्थित र प्रभावकारी […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौँ । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्। गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो। प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ । सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको समयमा राजमार्ग बन्द रहने जानकारी […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नामिबियाले नेदरल्यान्ड्स समक्ष २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान आएको नामिबियाले निर्धारित ४५ ओभरमध्ये ४१.३ बल […]

शुक्रवार, फागुन ११, २०८०

ताप्लेजुङ । सिरिजङ्गा गाउँपालिका २ आम्बेगुदिनको बारुन्दिन टोलमा घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अन्दाजी ५६ वर्षीय कर्णबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–६, मिलन चोकस्थितमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–४ की ७१ वर्षीया दुर्गादेवी पौडेल छिन् । दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा धरानमा मृत्यु भएको इलाका […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ । उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो । ‘१० बढी देशका अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट […]

शुक्रवार, फागुन ११, २०८०

विराटनगर, । मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज (शुक्रबार) बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको मृत्यु भएको हो […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । प्रतिपक्षी दलहरूले संसद् बैठक सञ्चालनमा अवरोध गरेका छन् । शुक्रबारको संसद बैठकको आकस्मिक समयमा सत्ता र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप भएको थियो । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजन्द्रकुमार केसीले विधेयक पास गराउने बेला […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी सांसदहरुलाई संसदमा हुलहुज्जत नगर्न आग्रह गरेका छन् । उनीभन्दा अगाडि बोलेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसद अवरुद्ध गर्ने चेतावनी दिएका थिए । २ जनाको मृत्यु भएको […]

शुक्रवार, फागुन ११, २०८०