२०८१ मंसिर २७, बिहिवार , ०५:४०:३२ बजे

Sajhamanch

मिडियाबाट साभार

ताप्लेजुङबाट दोस्रोपल्ट प्रतिनिधिसभा सदस्य चुनिँदा नेकपा एमालेका सचिव योगेश भट्टराईका लागि सत्ता गठबन्धन छिचोल्न निकै कठिन पर्यो । चुनाव सकिएसँगै राजधानी फर्केका भट्टराईलाई अनलाइनखबरले समग्र चुनावी विश्लेषण गर्न आग्रह गर्यो । उनले स्वतन्त्र पार्टीको उदय, […]

शुक्रवार, मंसिर २३, २०७९

उदयपुर । उदयपुर– १ को मतगणना यथास्थिति मै पुनः सुरु भएको छ । सो क्षेत्रमा तीनदेखि मतगणना रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशन अनुसार मंलबार बिहानबाट पुनः गणना सुरु गरिएको […]

मङ्गलवार, मंसिर १३, २०७९

विराटनगर । प्रदेश १ का २८ मध्ये २४ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ, जसमा नेकपा एमाले ठूलो दल बनेको छ । सुनसरी ३, ४ र उदयपुर १ मा मतगणना जारी छ । उदयपुर […]

सोमवार, मंसिर १२, २०७९

काठमाडौं । मंप्रि ४ गते सम्पन्न मतदानको मत गणना चलिरहेको छ । निर्वाचन भएका लगभग सबै ठाउँको प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । र, अब सबैको ध्यान समानुपातिक तर्फको मत परिणाम तिर ध्यान गएको छ […]

सोमवार, मंसिर १२, २०७९

काठमाडौं । निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका हुन् । […]

सोमवार, मंसिर १२, २०७९

लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग वामपन्थी शक्ति एक हुनुको विकल्प नभएको बताएका छन् । उनले कांग्रेसजस्ता शक्तिले देशी विदेशीको इसारामा वाम शक्तिलाई कमजोर बनाउन खेल खेलेको संकेत पनि […]

शुक्रवार, मंसिर ९, २०७९

काठमाण्डौ – आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्षको सिमसार दिवसको नारा मानिस र प्रकृतिको लागि सिमसार कार्य भन्ने रहेको छ । सिमसार क्षेत्र पर्यावरण, जलचर, औषधि र कुन्दमूलका […]

बुधवार, माघ १९, २०७८

गतशनिबार बसेको सत्ता गठबन्धनको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्ने सहमति गर्‍यो। तर, अहिलेसम्म निर्वाचनको मिति तय गर्न सकेको छैन। सरकारले अझै निर्वाचन नचाहेकाले मिति तय नगरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बुझाइ छ। स्थानीय […]

मङ्गलवार, माघ १८, २०७८

  काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–३, सतपतियामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । हिजो बेलुका करिब ८ बजे भे १ क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडि आगो […]

मङ्गलवार, माघ १८, २०७८

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरस्थित उखुबारीमा भेटिएका दुई शवको अनुसन्धानका लागि मोरङ प्रहरीको टोली काठमाडौं आइपुगेको छ । यही माघ १३ र १४ गते उखुबारीको खाल्डोमा दुईजनाको शव फेलापरेको थियो । दुवै शवको पहिचान […]

आइतवार, माघ १६, २०७८