२०८२ पौष १६ बुधवार , ०३:०७:२८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच छलफल जारी छ । अहिले बालुवाटरमा छलफल भइरहेको छ । […]

सोमवार, फागुन २१, २०८०

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सम्भावित नयाँ राजनीतिक घटना क्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ। आज बिहान बसेको पार्टीको आकस्मिक बैठकले सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । साफ यू–१६ महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रँदा घरेलु टिम नेपाल पहिलो जितको खोजीमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशसँग २–० को हार व्यहोरेको थियो । फाइनलमा पुग्ने सम्भावनालाई […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको एमाले र माओवादी केन्द्रको बैठकले सत्ता […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार (आज)प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयका तर्फबाट सचिव गणेशप्रसाद पाण्डेयले संघीय संसद् सचिवालयलाई पत्र पठाएर प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्ने जानकारी दिएका छन् । प्रतिपक्षी दलहरूले बालकुमारी […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो । तर उक्त […]

सोमवार, फागुन २१, २०८०

काठमाडौँ । राष्ट्रिय सभामा निर्वाचित सांसदहरूले आज शपथग्रहण गर्ने भएका छन्। गत माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका १९ जना सांसदहरूले आज बिहान ११ः३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने राष्ट्रिय सभाका प्रवक्ता […]

सोमवार, फागुन २१, २०८०

ताप्लेजुङ । फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो । समितिद्वारा […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ ।राष्ट्रियसभाको बैठक १ : १७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समिति […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । देशका विभिन्न ठाउँमा बिहानैबाट वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षा भइरहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार […]

सोमवार, फागुन २१, २०८०