२०८२ पौष १६ बुधवार , १०:०९:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक बस्दैछ । नयाँ गठबन्धन सरकारमा सहभागी हुने र मन्त्रीको टुंगो लगाउन बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बोलाइएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार बैठक बिहान ९ बजे बस्नेछ । बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज बदली र हिमपात हुनेछ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेका कारण वर्षाको भने सम्भावना छैन । उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ ।जल तथा […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ।प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले अघिल्लो बैठकहरुमा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिने छन्। यस्तै राष्ट्रियसभाको बैठक पनि […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले भर्खरै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुधबार नै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ (क्यान)लाई पाँच करोड रुपैयाँ दिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी […]

बुधवार, फागुन २३, २०८०

काठमाडौ । बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका […]

बुधवार, फागुन २३, २०८०

काठमाडौँ । हिउँमा फसेर अलपत्र परेकाहरुको सकुशल उद्धार गरिएको छ। जडीबुटी सङ्कलनका लागि पाटन गएका ६ महिला र २ पुरुष सहित ८ जन हिउँ जमेपछि गिडिखोलाको धप्के पाटनमा अलपत्र परेका थिए। नेपाली सेनाको हेलिकप्टरको साहायतामा […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ९.३३ अंकले बढेको छ । नेप्से बढेर २०१७.०३ को विन्दुमा पुगेको छ । आज ३०८ धितोपत्रको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर तीन […]

बुधवार, फागुन २३, २०८०

विराटनगर । सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएको कोठामा प्रहरीले एउटा ‘सुसाइड नोट’ पनि फेला पारेको छ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा कार्यरत बस्याल २१ फागुनमा आफ्नो क्वार्टरमा […]

बुधवार, फागुन २३, २०८०