बिर्तामोड । झापा बिर्तामोड –८ निवासी मुना सोरेन यतिबेला सामाजिक सञ्जालमा भाइरल छिन् । नेपाल आइडलको पाँचौँ संस्करणमा सहभागी उनी केही दिनदेखि ‘भाइरल’ भइरहेकी छन् । सामाजिक सञ्जाल फेसबुकदेखि विभिन्न प्लेटफर्ममा मुना सोरेनको प्रस्तुति देख्न […]
काठमाडौँ । आगामी चैतका लागि अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला बैंक तथा वित्तीय संस्थाले चैतका लागि निक्षेपको ब्याज घटाएका छन् […]
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुलाई बेइमान भन्नुअघि आफ्नो विगत सम्झिन आग्रह गरेका छन् । कांग्रेसले गठबन्धन बदल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयलाई राजनीतिक बेइमानी भनेको छ । बुधबार संसदमा प्रधानमन्त्रीले राखेको […]
काठमाडौं । एक महिनादेखि काठमाडौंबाट बेपत्ता एक जना युवतीको हत्या भएको खुलेको छ । कक्षा १२ मा अध्ययनरत् सुस्मा लामा २२ माघदेखि सम्पर्कविहीन थिइन् । उनको शव एक महिनापछि तारेभिरको जंगलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी […]
काठमाडौ । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच खेल हुँदैछ। हङकङको मोङककमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गर्दै पीएनजीलाई […]
काठमाडौं । ललितपुर महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यलाई ऋण रकम चुक्ता गर्न अनुरोेध गरेको छ । महानगरले आज एक सूचना निकालेर सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यले समयमा […]
काठमाडौँ । बिरामी अवस्थामा रहेका बझाङका दीपक बहादुर धामीलाई नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको खुलेको छ। मलेसियास्थित नेपाली राजदूतावासको सहयोगबाट सबै प्रक्रिया मिलाएर विमानस्थल जादा नेपाल एयरलाइन्सका कर्मचारीहरुले पीडित धामीलाई यो वा त्यो बाहानामा […]
हेबेई । उत्तरी चीनको हेबेई प्रान्तको लाङफाङमा बुधबार बिहान विस्फोट भएको छ । यस घटनाको भिडियो चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा शेयर गरेको छ । भिडियोमा धुवाँको ठुलो मुस्लो देखिएको छ, धेरै सवारी […]
रौतहट । रौतहटको गौर नगरपालिकालाई उत्कृष्ट नगरको सम्मान प्रदान गरिएको छ। देशभरका सम्पूर्ण नगरपालिकामध्ये गौरले सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो। नेपाल नगरपालिका संघको ३१ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित […]
काठमाडौ । नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ […]