२०८१ चैत १, शुक्रवार , ०६:२२:२९ बजे

Sajhamanch

मिडियाबाट साभार

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–१, सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । सोही स्थानका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् । घरबाट करिब […]

शुक्रवार, भदौ १, २०८०

विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल गरेकी छन् । होपएल रानानामा अनुबन्ध भएकी सावित्राले एथेना कपको दोस्रो चरणमा हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा डेब्यु गोल गरेकी हुन् । […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ग्राहक संख्यामा वृद्धि भएको छ । प्राधिकरणको ३८औँ वार्षिकोत्सवको अवसरमा निर्देशक कुलमान घिसिङले सार्वजनिक गरेको प्रतिवदेनमा आर्थिक वर्ष (आव) २०७९र८० मा ७.७६ प्रतिशत ग्राहक बढेको उल्लेख छ । आव २०७८र७९ […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौं । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । ४०० केभी विद्युत […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौं । सरकारले आजदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । जसअनुसार अब चिया बगानबाहेकका श्रमिकले मासिकरूपमा न्यूनतम […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ गर्ने भएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले आज सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको हो । साथै, अदालतले पीडित किशोरी […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौं । सरकारले लम्पीस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने भन्दै राहत भने दिन सक्ने बताएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री डा। बेदुराम भुसालले लम्पीस्किनबाट मृत्यु भएका […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौं । ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । पहिलो पटक नेपालमा आयोजना हुन लागेको ब्याडमिन्टन एसियाको उक्त प्रतियोगितामा यू-१५ र यू-१७ गरी दुई उमेर समूहमा प्रतिस्पर्धा हुनेछ […]

बिहिवार, साउन ३२, २०८०

कपिलवस्तु । जनप्रतिनिधिहरूलाई दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव प्रसाद क्षेत्रीलाई कारबाही गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत मायादेबी गाउँपालिकाका प्रमुख सहितको जन प्रतिनिधिहरूको टोलीले […]

बिहिवार, साउन ३२, २०८०