इलाम। इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन्। उनको सुपारी बगानमा पाँच हजार बोट छन्। केहीमा फल लागेको छ भने केही फल्ने अवस्थामा छन्, उनले भने, व्यापारी […]
बिर्तामोड । झापाको मेचीनगर र कनकाईबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार मेचीनगर–६ स्थित मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इप्रका काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पानीट्याङकीबाट नेपालतर्फ सिटीमा आउँदै गरेका […]
बिर्तामोड । झापामा अनुचित लेनदेन अर्थात् मिटरब्याज लिनेहरूमाथि कानुनी कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएका मिटर ब्याजसम्बन्धी निवेदन र जाहेरीउपर कारबाही सुरु गरिएको […]
काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो । देउवा नेतृत्वको सरकारले २०७८ भदौमा केशव निरौलाको […]
काठमाडौं । सरकारले सन् २०५० सम्ममा देशलाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा। प्रज्ज्वल श्रेष्ठले क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत अहिले एक सय २५ पालिकामा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य निम्ति इलाम– २ मा हुने उपनिर्वाचनमा उमेदवारी दर्ताको मिति नजिकिँदै छ । निर्वाचन आयोगको कार्यकतालिकाअनुसार, चैत २४ गते उमेदवारी मनोनयन हुनेछ । उमेदवारी मनोनयनको मिति नजिकिएसँगै आकांक्षीहरू तीव्र ‘लविइङ’मा छन् । […]
काठमाडौं । ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई बलात्कार अभियोगमा ब्राजिलको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो […]
काठमाडौँ । विश्व खुशी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुशी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुशी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुशीको सुचांकमा नेपालले ९३ औं स्थान प्राप्त गरेको हो […]
काठमाडौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेतृत्वको १० सदस्यीय टोली स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ । यही चैत १० देखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आइपियू)को १ सय ४८औँ महासभामा सहभागी हुन […]
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच खेलिने […]