२०८२ पौष १८ शुक्रवार , ०६:१४:३९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रदीप भट्टराई निर्देशित नेपाली चलचित्र महाजात्रा आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र नेपालसहित विश्वका ४० देशका २५० वटा सहरमा प्रदर्शनम आएको निर्माण पक्षले जनाएको छ । प्रदीप भट्टराईकै लेखन रहेको यस चलचित्रमा […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । दादुरा रुवेला खोप अभियान २०८० अन्तर्गत सरकारको लक्षभन्दा ८० हजार बढी बालबालिकाले खोप लगाएका छन् । २०८० फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गरिएको खोप कार्यक्रममा ५९ लाख ७६ हजार २५९ जनाले […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ ।शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो । नेपाल […]

शुक्रवार, चैत ९, २०८०

कोशी प्रदेश सभाकी पूर्वसांसद विन्दिया कार्की प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त भएकी छन्। कोशी प्रदेश सरकारले कार्कीलाई आज नियुक्त गरेको हो। शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले कार्कीलाई रिक्त रहेको प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । आज सुनको भाउ १ हजार ३ सयले घटेर तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुरु भएको छ । ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धि स् हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सम्मेलन आजदेखि काठमाण्डौमा शुरु भएको हो । महिला न्यायाधीशको समस्या, चुनौती […]

शुक्रवार, चैत ९, २०८०

झापा । सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गरेको एक नाइजेरियन नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ । झापास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङले बिहीबार बिहान पौने ९ बजे पैदल गस्ती क्रममा नाइजेरियन […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ। एकीकृत समाजवादीले ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ। बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठानिक र विधान […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिममा बिहीबार राति चार जना खेलाडीले डेब्यू गरेका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणअन्तर्गत बहराइविरूद्धको खेलमा नेपाली टिमबाट डिफेन्डरद्वय अभिषेक लिम्बू र सौभाग्य राई तथा फरवार्डद्वय समिर […]

शुक्रवार, चैत ९, २०८०