उदयपुर । आइतबार दिउँसो उदयपुर र खोटाङबीच भएर बग्ने सुन नदीमा पौडी खेल्ने क्रममा डुबेर त्रियुगा नगरपालिका-१४ साउनेका तीन जना बालबालिका बेपत्ता भएका छन्। साउने बजारस्थित चोकमै घर भएका बालबालिका होली खेल्दै नदी पुगेर पौडी […]
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा उद्योग स्थापनाका लागि कुल एक खर्ब ५५ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको छ । उद्योग विभागका अनुसार २०८० साउनदेखि फागुन मसान्तसम्मको अवधिमा २५८ वटा उद्योग सञ्चालनका […]
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार (आज) राति चीन जाँदै छन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री श्रेष्ठ नौ दिनका निम्ति त्यसतर्फ जान लागेका हुन् । उनले चैत ११ देखि १९ गतेसम्म […]
काठमाडौं । आउँदो वैशाख २ गते चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो हुने भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप […]
काठमाडौँ । होलीलाई लक्षित गर्दै काठमाडौँसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । काठमाडौँ उपत्यकामा आइतबार दिउँसो १२ बजेसम्म दुई सय ४१ सवारी साधनलाई होल्ड गर्दै चालकलाई कारबाही गरिएको छ । काठमाडौँ […]
मन्थली । पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ। तारा, समिट र सीता एयरले आजदेखि सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने […]
काठमाडौं । बझाङ १ मा १५ वैशाखमा हुने प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् । आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरेको पार्टी उपमहासचिव […]
काठमाडौं । नेकपा (एमाले) ले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ र बझाङ क्षेत्र नम्बर १ […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र […]
काठमाडौं । स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार विहान १० बजे स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-६ भेडाबारीका ५२ वर्षका हर्कबहादुर थापालाई झाँक्रीस्थान भन्ने ठाउँमा लत्रिएको तारले छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । […]