धनगढी । अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आज बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक […]
काठमाडौ। सन् २०२४ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ। आजको चन्द्रग्रहणलाई खन्डग्रास भनिएको छ। ज्योतिषविद्हरूका अनुसार होली पर्वको अवसरमा लाग्न लागेको आजको चन्द्रग्रहण एक सय वर्षपछि संयोग बनेको हो। ज्योतिष गणनाका अनुसार चन्द्रग्रहण बिहान १०ः३९ बजे […]
ताप्लेजुङ । ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरू यसतर्फ आकर्षिक भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः चिराइतो खेती गर्न थालेका छन् । उनीसँग […]
काठमाडौ । भारतको मध्य प्रदेशमा रहेको महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। उज्जैनस्थित भारतको प्रसिद्ध धार्मिक स्थलमध्यको एक महाकाल मन्दिरमा आइतवार सन्ध्याँ आरतीको क्रममा आगलागी हुँदा पुजारीसहित १३ जनाको मृत्यु […]
काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ । आइतबार उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएका थिए । आइतबार […]
जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमा आज समापन हुँदै छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न हुन लागेको हो । मध्यमा तथा अन्तगृहम परिक्रममा यसवर्ष पनि हजारौं […]
काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । गुजरात छाडेर मुम्बइको कप्तानको रुपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् […]
काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी […]
काठमाडौं । पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा आएको आयरल्यान्ड वुल्भ्सले आज नेपालसँग पहिलो ट्वान्टी–२० खेल खेल्दै छ । आयरल्यान्ड वुल्भ्ससँग नेपाली टिम पहिलो र दोस्रो ट्वान्टी–२० खेलमा रोहितकुमार पौडेलको […]
काठमाडौं । देशका केही भू–भागमा आज वर्षा हुनेछ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा नेपालमा केही दिनदेखि वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका […]