काठमाडौं । धरान उपमहानगरपालिकामा डेंगु संक्रमण निकै तीव्र गतिमा फैलिरहेको छ । एक हप्ता अघिसम्म दैनिक १२-१५ जनामा संक्रमितको पुष्टि हुने गरेकोमा बुधबार १०० भन्दा बढीमा संक्रमण देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार गत […]
काठमाडौं । भारतले तयार गरेको ‘फाइनल लोकेसन सर्भे’ प्रतिवेदनले पनि काठमाडौं–रक्सौल विद्युतीय ब्रोडगेज रेलमार्ग आर्थिक तथा प्रविधिक हिसाबले सम्भाव्य रहेको देखाएको छ । भारत सरकारले प्रतिक्रिया माग्दै पठाएको प्रतिवेदनको मस्यौदामाथि सरकारले अध्ययन सुरु गरेको छ […]
ताप्लेजुङ । ताप्लेजुङ कारागारमा कैदीबन्दी बीच फुटसल र भलिबल प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला कारागार शाखाका प्रमुख (जेलर) कुलेन्द्र खवासले कारागार भित्रका कैदीबन्दीहरुको खेल प्रतिभाको सम्मान र शारीरिक स्फुर्तिकका लागि फुटसल र भलिबल प्रतियोगिता आयोजना […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति कांग्रेस केन्द्रीय समिति बैठकमा आलोचना भएको छ । केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले भनिन्, ‘कांग्रेसको […]
काठमाडौँ । भक्तपुर र काभ्रेपलाञ्चाको सीमा साँगामा बस दुर्घटना भएको छ । काठमाडौँबाट धुलिखेल जाँदै गरेको काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस साँगामा दुर्घटना भएको हो । दुर्घटनामा ६ जना यात्रु […]
धादिङ । जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो साढे १२ बजेबाट सडक दुबैतर्फी अवरुद्ध बनेको […]
काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा बुधबार भइरहेको खेलमा नेपालले युएई ‘ए’ लाई ३ विकेटले जितेको छ। श्रीलंकामा जारी यो प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको युएई ‘ए’ ले ४४ ओभरमा १५७ रन बनाएको […]
काठमाडौं । सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन ३१ असारमा दोहोरो अंकले बढेको नेप्से यो आर्थिक वर्ष लागेपछिको लगातार तीन दिनसहित चौथो दिन पनि […]
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारमा बुधबार आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ […]
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सार्वोच्च अदालतमा बुधबार रिट परेको छ । अधिवक्ता अनिल आचार्यसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर […]