२०८१ माघ १४, सोमवार , ११:०१:३५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज छैटौँ दिन केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । […]

सोमवार, साउन ८, २०८०

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । […]

सोमवार, साउन ८, २०८०

काठमाडौं । इटालीे भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् । दुवै भेटवार्ता इटालीको राजधानी रोममा आज हुने भियनास्थित नेपाली दूतावासले […]

सोमवार, साउन ८, २०८०

काठमाडौं । गत पुसमा भएको पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटको उपाधि विजेता लुम्बिनी अलस्टार्सले अहिलेसम्म पनि पुरस्कार रकम नपाएको गुनासो गरेको छ । क्यानले लिगको कमर्सियल र स्ट्राटेजिक राइट्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आइतबार अपरान्ह भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति […]

आइतवार, साउन ७, २०८०

धनगढी । अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । आइतबार दिउँसो पञ्चदेवल विनायक नगरपालिका-४ को कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ […]

आइतवार, साउन ७, २०८०

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ।नेपाल राष्ट्र बैंकले आइतबार नै मौद्रिक नीति सार्वजनिक गरेसँगै नेप्से उच्च अङ्कले वृद्धि भएको हो। राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर तथा घरजग्गा कर्जाको […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । प्रदेश सभाका सभामुख र उपसभामुखहरुले नेपाल सरकारले तय गरेको मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका छन् । सभामुख देवराज घिमिरेका अनुसार साउन ५ र ६ गते भएको ‘संघीय संसद तथा प्रदेश सभाका सभामुख र उपसभामुखबीच अनुभव […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको बताएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले खाँणलाई राज्यले फसाएको बताए । ‘हाम्रो आदरणीय नेता, नेपाली कांग्रेसका जुझारु […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले संस्थापनइतरका नेता डा। शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन सभपाति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले विगतको अवस्था ख्याल गर्दै […]

आइतवार, साउन ७, २०८०