२०८२ पौष २५ शुक्रवार , १२:५६:०३ बजे

Sajhamanch

मिडियाबाट साभार

बिर्तामोड । नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ परेका छन् । उनलाई बिर्तामोडको डेराबाट प्रहरीले पक्राउ गरेको हो । गत चैत १४ गते बुधबार राति ८ बजे बिर्तामोडको कोहिनूर होटलमा नाबालिकालाई बलात्कार गरेको आरोपमा […]

बुधवार, चैत २१, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अंग्रेजी नाममा रहेका विद्यालयको मौलिक नामकरण नगरे विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनी दिएको छ। महानगरपालिकाको शिक्षा विभागले बुधबार एक सूचना प्रकाशित गरी यस्तो चेतावनी दिएको हो। सूचनामा महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयले […]

बुधवार, चैत २१, २०८०

काठमाडौँ । आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो। यही चैत २२ मा इलाम सदरमुकाममा […]

बुधवार, चैत २१, २०८०

काठमाडौं । केन्द्रमा भएको सहमतिविपरीत मुख्यमन्त्रीमा आफ्नै निरन्तरता हुनुपर्ने अडान लिएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिंदै हुनुहुन्छ । माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत […]

बुधवार, चैत २१, २०८०

झापा । झापाका सहकारी संस्थाहरुमा तोडफोड र चोरी हुनेक्रममा एकैरात गौरादहका दुईवटा सहकारीमा चोरी भएको छ । गएराति गौरादह ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीमा कार्यालय फोडेर चोरी भएको हो । त्यस्तै गौरादह ५ चप्रामारीमा […]

बुधवार, चैत २१, २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत […]

बुधवार, चैत २१, २०८०

काठमाडौं । मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, फ्लु लगायत कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । गएको एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ती सङ्क्रमितमा सुदूरपश्चिम […]

बुधवार, चैत २१, २०८०

काठमाडौं । वैशाख १५ गते हुने उपचुनावको लागि नेपाली कांग्रेसले अझै उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपचुनावमा पार्टीका तर्फबाट उठाउने […]

बुधवार, चैत २१, २०८०

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८१-८२ का लागि सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व करिब पाँच खर्ब ५० अर्ब रुपैयाँ हाराहारी पुगेपछि सरकारलाई बजेटको स्रोत जुटाउन सकस परेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको […]

बुधवार, चैत २१, २०८०

काठमाडौं । गाजाका युद्ध प्रभावितहरुलाई खाद्यान्न र पानी पुर्याएर सहयोग गर्दै आइरहेको संस्था वर्लड सेन्ट्रल किचनका कर्मचारीहरुमाथि आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ । इजरायली सेनाले गरेको यो आक्रमणपछि वर्लड सेन्ट्रल किचनले सहायता बन्द […]

बुधवार, चैत २१, २०८०