काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर, नागरिक उन्मुक्ति […]
काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक ०.१३ प्रतिशतले घटेको छ । बिहीबार नेप्से २.७३ अंकले घटेर २००४.०५को विन्दुमा पुगेको हो । आज ३०२ धितोपत्रको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर तीन अर्ब तीन करोड […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई स्वतन्त्र सांसद डा. तारा जोशीले विश्वासको मत नदिने भएका छन् । ‘सरकारमै भएका सांसदहरुले विश्वासको मत नदिने भएपछि मैले दिइरहनुपरेन । अहिले म काठमाडौंमै छु’, डा.जोशीले भने । […]
काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाको उपाध्यक्ष पदमा विमला घिमिरेलाई उमेदवार बनाउने भएको छ । घिमिरेलाई उमेदवार बनाउने निर्णय गरिएको राष्ट्रियसभामा एमाले प्रमुख सचेतक भगवती न्यापानेले जानकारी दिइन् । सत्तासाझेदार दलबीचको दलको सहमतिअनुसार पार्टीले उमेदवार तय […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै यसमा संलग्न व्यक्तिहरूका विरुद्धमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। १ अर्ब ४७ करोड १० लाख बिगो माग दाबीसहित […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८०\८१ को साउनदेखि फागुनसम्म आठ महिनामा काठमाण्डौ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएका प्रहरीले जनाएको छ । तीमध्ये तीन सय ७४ वटा मोटरसाइकल फेला परेको र […]
दक्षिणपूर्वी इरानको दुई छुट्टाछुट्टै ठाउँमा सुरक्षा बल प्रहरी र बन्दुकधारीबीच झडप भएको छ । सिस्तान र बलुचिस्तान प्रान्तमा भएको झडपमा इरानी सुरक्षा बलमा पाँच जना सदस्य र आठ जना बन्दुकधारीको ज्यान गएको समाचार संस्था एपीले […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले अब चाँडै एमाले र माओवादीको नेतृत्वमा सरकारमा दाबी पेस गरिने बताएका छन् । प्रेस चौतारी नेपाल कोशी प्रदेश सल्लाहकार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै […]
काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपाली नागरिकको गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्ने गरी नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज […]
काठमाडौं । लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । आज बसेको लगानी बोर्डको ५७ औँ बैठकले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब रुपैयाँ बराबरको लगानी […]