२०८२ पौष २७ आइतवार , ११:१५:२० बजे

Sajhamanch

मिडियाबाट साभार

मोजाम्बिकको उत्तरी प्रान्त नामपुलामा डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको छ । मोजाम्बिक टापु नजिकै मानिसहरूले भरिएको डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको र ३४ जना हराइरहेका सरकारी रेडियो मोजाम्बिकलाई उद्धृत गर्दै चिनियाँ […]

सोमवार, चैत २६, २०८०

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले कोशी सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार विराटनगरमा बसेको माओवादी संसदीय दल बैठकले नेपाली कांग्रेसका सांसद केदार कार्की नेतृत्वमा रहेको कोशी सरकारबाट बाहिरिने निर्णय गरेको हो। संसदीय दलका […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । सुक्खा बढेसँगै डढेलो र प्रदूषण पनि निकै बढेको छ । फाुगनको अन्तिम र चैतको पहिलो हप्ता लागेको डढेलो पश्चिमी वायुको प्रभावले परेको वर्षाले निभाए पनि अहिले फेरि देशैका विभिन्न ठाउँमा डढेलो फैलिइरहेको छ […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । धादिङको कृष्णभिरमा पूर्व खानेपानी मन्त्री एवं सांसद अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ। सोमबार बिहान साढे ८ बजे काठमाडौंबाट बर्दिया जाँदै गरेको कार बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा दुर्घटना भएको […]

सोमवार, चैत २६, २०८०

काठमाडौँ । भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ। विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको […]

सोमवार, चैत २६, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ। सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सरकार गठन प्रक्रियाविरूद्ध मंगलबार अदालत जाने निर्णय गरेको […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई अमेरिकाको न्युयोर्कमा ७ हजार ११ डलर (९ लाख ३३ हजार रुपैयाँ बढी) नगदसहित सम्मान गरिएको छ। ११औं सागका स्वर्ण विजेता सुनील लामाले स्थापना गरेको […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६०० रुपैयाँले बढेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ […]

सोमवार, चैत २६, २०८०

काठमाडौँ । द्विदेशीय कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरिया भ्रमण गर्ने भएका छन् । भ्रमणको मितिसहित एजेन्डाबारे गृहकार्य सुरु भएको परराष्ट्र स्रोतले पुष्टि गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय […]

सोमवार, चैत २६, २०८०

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवक बेपत्ता भएका छन्। शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो। […]

सोमवार, चैत २६, २०८०