२०८१ माघ २६, शनिवार , ०५:३३:१९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । बाढीका कारण काठमाडौं उपत्यकाका केहीसहित विभिन्न स्थानमा डुबान समेत भएको छ । आज सर्लाही, रौतहट, सिन्धुलीमा बाढीको अति उच्च जोखिम रहेको […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौँ । अविरल वर्षाका कारण खसेको पहिरोले १ दर्जन सडक अवरुद्ध भएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौँ । राजधानीस्थित बागमती नदीमा आएको भीषण बाढीका कारण तटीय क्षेत्रमा दिउँसोसम्म खतरा रहने भएको छ । ललितपुरस्थित खोकना बाढी मापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । प्रस्तावित न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्दै छ । आज बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने छ । समिति उपसचिव विमला घिमिरेले आजको बैठकले प्रस्तावित […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक […]

मङ्गलवार, साउन २३, २०८०

सल्यान । शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरमा लाठीले हानेर छोराले आमाको हत्या गरेका छन्। अन्दाजी २३ वर्षीय नविन भण्डारीले आमा ४८ वर्षीय शारदा भण्डारीको हत्या गरेका हुन्। मंगलबार बिहान ४ बजेतिर सुत्ने कोठामा गई उनले […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा संलग्न अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले थुनछेक आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् । काठमाडौं जिल्ला अदालतले […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । सर्वोच्च अदालतले आइतबार ललिता निवास प्रकरणमा दिएको आदेशलाई राजनीतिक दलहरूले स्वागत गरेका छन् । आइतबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासमा दुईवटा बन्दी प्रतिक्षीकरणका रिटमा सुनुवाइ गर्दै मन्त्रिपरिषद्को नेतृत्व गरेका प्रधानमन्त्रीसहित […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौँ । देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ ।हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले […]

मङ्गलवार, साउन २३, २०८०

काठमाण्डौ ।फिफा विश्व कप सन् २०२६ छनोटअन्तर्गत प्रारम्भिक चरण खेल्न लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । विश्व कप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलको तयारीस्वरूप नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल […]

मङ्गलवार, साउन २३, २०८०