२०८३ जेठ १ शुक्रवार , ०८:४१:०० बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । भारतको हिमाचल प्रदेशको रामपुर र मन्डी नजिक अति ठूलो वर्षा हुँदा ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका छन् । ‘क्लाउडबस्र्ट’ अर्थात् अचानक स्थानीय प्रकृति र छोटो अवधिको अति ठूलो वर्षाका कारण ५० जनाभन्दा […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । गएको वर्षको जुलाईमा भन्दा यस वर्षको जुलाईमा ७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार हिजो सकिएको जुलाई महिनामा ६४ हजार ५९९ जना पर्यटक नेपाल आएका छन् । […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेपालमा ४ वटा भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोकिएको छ । स्टार, जी, सोनी र कलर्स टेलिभिजनको प्रशारण रोकिएको हो । च्यानल प्रशारक र वितरकबीचको वित्तीय समस्याका कारण हाल उक्त च्यानलहरु उपलब्ध नरहेको सेवा […]

बिहिवार, साउन १७, २०८१

झापा । भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण बुधबार राति दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईले यसबारे समाचार छापेको छ । ‘आज दिल्ली र उत्तर प्रदेशको खोडा कोलोनीको सिमानामा डीडीएले बनाइरहेको नालीमा […]

बिहिवार, साउन १७, २०८१

विराटनगर । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका कैदी फरार भएका छन् । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट फरार भएका […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने बताएका छन्। यसअघिको कार्यकालमा पार्टीका बैठक बालुवाटारमै केन्द्रित गरेकाले उनको आलोचना भएको थियो। नेकपा कालमा पार्टीको सचिवालय, स्थायी […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए । ६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । […]

बिहिवार, साउन १७, २०८१

झापा । केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ । १३० जना मानिस अस्पतालमा उपचाररत छन्। पहिरोमा अझै २४० भन्दा बढी मानिस बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ। सोमबार […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता लिनको लागि ६६ वटा जिल्लामा माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । यसअघि साउन १ गतेदेखि नै अनिवार्य गर्ने निर्णय भएकोमा त्यसलाई संशोधन गर्दै माघ १ गतेदेखि लागू गर्न लागिएको […]

बिहिवार, साउन १७, २०८१