२०८२ माघ २ शुक्रवार , ०२:०५:३६ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकाले गाजाको शहर रफाह आक्रमणलाई ध्यानमा राख्दै इजरायलमा बमलगायतका विस्फोटक पदार्थ पठाउन रोकेको छ । राष्ट्रपति जो बाइडेनको प्रशासन कार्यालयका अनुसार अमेरिकाले इजरायल पठाउन लागेको नौ सय सात किलो तौलका एक हजार आठ […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन सुरुङ आज छिचोलिएको छ । बिहान प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सिन्धुलीको सुनकोशी गाउँपालिका कानढुङ्ग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दूरी खनेपछि सुरुङ छिचोलिएको हो । प्रधानमन्त्रीले स्विच थिचेर सुरुङ […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौँ । पर्सा स्थित वीरगन्ज महानगरपालिका–१ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२५ सिर्सिया बस्ने ३५ वर्षीय श्यामु प्रसाद कुर्मी […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलामको समस्या समाधानमा विशेष ध्यान दिने बताएका छन् । सांसदको रूपमा आफ्ना तीन प्राथमिकता रहेको बताउँदै उनले इलामेली जनताका समस्या समाधान, आवश्यक कानुन परिमार्जन र सुशासन प्रवर्द्धनमा समन्वयकारी […]

बुधवार, वैशाख २६, २०८१

जनकपुरधाम । जनकपुरमा कुकुरको आक्रमणमा परी एक जना बालिकाको मृत्यु भएको छ। कुकुरको झुण्डले आक्रमण गर्दा शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार साँझ […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनेक गरेर भए पनि आफू नेतृत्वको सरकारलाई पूरै अवधि चलाउने बताएका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिकामा बुधबार कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास निर्माणलगायत काम भइरहेको बताएका छन्। ‘अनेक […]

बुधवार, वैशाख २६, २०८१

रौतहट । अत्यधिक मदिरा सेवन गरी मातिएर आफ्नै घरमा आगो लगाउने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। स्थानीय राजदेवी नगरपालिका-९(ब्रहम्पुरी) टोलका ४५ वर्षीय नितेश सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम क्षेत्र नम्बर- २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । अष्ट्रेलियाले विदेशी विद्यार्थीहरूलाई भिसा पाउन उनीहरूले जम्मा गर्नुपर्ने रकम बढाएको छ। आगामी शुक्रबारदेखि लागू हुनेगरी अष्ट्रेलियाले विदेशी विद्यार्थीले भिसा प्राप्त गर्न जम्मा गर्नुपर्ने रकम २९ हजार ७१० अष्ट्रेलियन डलर पुर्‍याएको हो ।अष्ट्रेलियाले यसअघि […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट एक क्विन्टल गाँजा बरामद गरेको छ। मंगलबार राति सशस्त्र प्रहरीले बर्जु गाउँपालिका वडा नम्बर ४ स्थित हसनपुरबाट एक क्विन्टल गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। […]

बुधवार, वैशाख २६, २०८१