झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग फोनमा कुराकानी गरेका छन् । यस क्रममा उनले इरानको जुनसुकै हमलाबाट इजरायललाई जोगाउने वाचा गरेका छन् । इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि […]
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् […]
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा इपानका […]
झापा । टर्किए सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्किएको दूरसञ्चार प्राधिकरणले कुनै पनि कारण नखुलाई इन्स्टाग्रामाथि रोक लगाएको हो । साथै कहिलेसम्मलाई प्रतिबन्ध लगाइएको हो भन्नेबारे पनि टर्किएले कुनै जानकारी दिएको छैन […]
काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणाले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले लिखित जवाफ माग गर्दै […]
इटहरी । इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार दिउँसो १ः१० बजेतिर इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो। मृतक अन्दाजी ४० वर्षका पुरुष हुन्। […]
काठमाडौं । चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्ने भएक छन् । मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन गर्ने भएका हुन । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा तीन जना राज्य मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेसबाट […]
झापा । रुस र पश्चिमा देशबीच अहिलेसम्मकै सबैभन्दा धेरै कैदीबन्दीको आदानप्रदान भएको छ । रुसले आफ्नो हिरासतमा राखेका १६ पश्चिमी नागरिकको रिहा गरेको बदलामा दुई नाबालिगसहित आठ जना रुसी बन्दीलाई टर्कीले रिहा गरेको छ । […]
काठमाडौं । गत साउन ९ गते बिहान त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन्। बिहीबार राति ९ बजे उनलाई अस्पतालले निगरानीमा रहने गरी डिस्चार्ज […]