२०८२ माघ २ शुक्रवार , ०९:०९:१० बजे

Sajhamanch

मिडियाबाट साभार

धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।हिजो (शनिबार)देखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज पुनः बैठक बस्न लागिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा अहिले हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ ।कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका मौसम विद् गोविन्द झाले बताए […]

आइतवार, वैशाख ३०, २०८१

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु भएको भएको छ।विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का सञ्चार अधिकारी राणा डेराजले बघलान प्रान्तमा ३११ जनाको मृत्यु भएको जानकारी दिए। दुई हजार ११ घर पूर्णरूपमा नष्ट भएको […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । सङ्घीय संसदको बजेट अधिवेशनको शुरुमै प्रमुख प्रतिपक्ष कांग्रेसले अवरोध गरेपछि सरकार दबाबमा परेको छ । सरकारले आउँदो जेठ १ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । तर गृहमन्त्री […]

शनिवार, वैशाख २९, २०८१

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कार्यालयले वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण अर्थात स्किल […]

शनिवार, वैशाख २९, २०८१

इण्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि सहजरूपमा जीत निकालेको छ। शुक्रबार राति भएको खेलमा गुजरात ३५ रनले विजयी बनेको हो।२३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको […]

शनिवार, वैशाख २९, २०८१

काठमाडौं । पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ […]

शनिवार, वैशाख २९, २०८१

काठमाडौं । न्युजिल्यान्डका क्रिकेटर कोलिन मुनरोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टोलीमा नपरेपछि मुनरोले सन्न्यासको घोषणा गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट […]

शुक्रवार, वैशाख २८, २०८१

झापा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफू कार्यरत विद्यालयभन्दा अन्यन्त्र काम नगर्नरनगराउन शिक्षक,सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज (शुक्रबार) एक सूचना […]

शुक्रवार, वैशाख २८, २०८१