२०८२ माघ ४ आइतवार , ०२:५१:३२ बजे

Sajhamanch

मिडियाबाट साभार

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । पाकिस्तान र इङ्ग्ल्यान्डबीचको चार खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल राति सवा ११ बजे इङ्ग्ल्यान्डको लीड्समा शुरु हुनेछ । शृङ्खलाको दोस्रो खेल आउँदो शनिवार, तेस्रो खेल मङ्गलवार र […]

बुधवार, जेठ ९, २०८१

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । १३ किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । […]

बुधवार, जेठ ९, २०८१

झापा । इजरायली सेनाले गाजाका अस्पताल तथा मानव बस्तीमा आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायली सेनाले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा रहेको एक अस्पतालमा आक्रमण गर्दा बालबालिकासहितका नागरिक घाइते एका छन् । इजरायली […]

बुधवार, जेठ ९, २०८१

टोकियो । जापानको यामानाशी प्रिफेक्चरको फुजिकावागुचिको सहरले पर्यटकहरूलाई जापानको सबैभन्दा अग्लो हिमाल फुजी हेर्नबाट रोक्नका लागि विशाल कालो जाली लगाएको छ । सो सहर फुजी हिमालको दृश्यावलोकन गर्न ठाउँको रूपमा चर्चित छ । इन्ष्टाग्राम र […]

बुधवार, जेठ ९, २०८१

मोरङ । मोरङको बेलबारी नगरपालिका-९ स्थित बैराखुनीमा करेन्ट लागेर ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ९ बजे घर नजिकै रहेको कुखुरा फर्ममा फेन जोड्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका […]

बुधवार, जेठ ९, २०८१

जनकपुरधाम । दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।उनीमाथि अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले अदालतमा पेश गरेको हो । उनलाई मंगलबार काठमाडौंबाट पक्राउ […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन्। ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई बुधबार सम्बोधन […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन्। ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूका नागरिकमा देखा […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ। धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सिरोहियालाई आज म्याद थपका लागि अदालत उपस्थित गराइने डिएसपी रञ्जन अवाले जानकारी दिए।अदालतमा आजै उपस्थित गराएर […]

बुधवार, जेठ ९, २०८१