२०८२ माघ ५ सोमवार , ०५:२२:४६ बजे

Sajhamanch

मिडियाबाट साभार

नयाँ दिल्ली । भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको एनडीएले अग्रता लिएको छ । केहीबेर अघिको विवरणअनुसार एनडीएले २९२ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै कंग्रेस नेतृत्वको ईन्डिया गठबन्धन २३७ […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव सर्ने भएको छ । जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण सर्ने भएको हो । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार चैत […]

मङ्गलवार, जेठ २२, २०८१

नवलपरासी । नवलपरासीको को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६९ वर्षीय चित्रबहादुर थापा छन् । थापा स्थानीय ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । तीन श्रीलंकन नागरिकलाई क्यानडा पठाइदिन्छु भन्दै ठमेलको होटलमा बन्धक बनाएको आरोपमा पक्राउ परेका ४ पाकिस्तानी नागरिकविरुद्ध संगठित अपराधको कसुरमा समेत मुद्दा दर्ता भएको छ । अपहरण तथा शरीर बन्धक गरेर संगठित अपराध गरेको […]

मङ्गलवार, जेठ २२, २०८१

झापा। काठमाडौं महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित भएको छ। निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे भूकम्प गएको हो। भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ । ५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । बीबीसी हिन्दीका […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारणको तयारी गरेको छ । महानगरपालिका र ओपन डोर्स इन्टरटेन्मेन्टको संयुक्त पहल र खेलकुद मन्त्रालयको सहयोगमा आज राति हुने […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको मनसुनबाट प्रभावित हुन सक्ने विवरणअनुसार यसपालीको मनसुनमा १८ लाख एक हजार […]

मङ्गलवार, जेठ २२, २०८१