२०८२ माघ ६ मङ्गलवार , ०६:४४:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । मिस नेपाल २०२४ को आधिकारिक टेलिभिजन पार्टनरको रुपमा हिमालय टिभी अनुबन्धित भएको छ ।टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल र द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले सम्झौतापत्रमा हस्ताक्षर गरे ।सहमतिअनुसार, साउन १९ गते ललितपुरमा […]

शनिवार, असार १, २०८१

काठमाडौं । साम्राज्ञी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘लण्डन टु पेरिस’ एक सातामै हलबाट हटेको छ । कमजोर व्यापारपछि मल्टिप्लेक्स चेनहरुले दोस्रो शुक्रबारदेखि फिल्मको शो हटाएका छन् । सन्तोषजनक शो पाएको फिल्मले दर्शकलाई हलसम्म तान्न […]

शनिवार, असार १, २०८१

काठमाडौं । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनेटको अन्तरमा दुई पटक भूकम्प गएको हो । बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३.७ र ११ः३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय […]

शनिवार, असार १, २०८१

काठमाडौं । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ […]

शनिवार, असार १, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीको विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले मनोनयन प्रणाली अन्त्य गर्ने बताएका छन् । अनेरास्ववियु क्रान्तिकारीको चौथो पूर्ण बैठकलाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री एवं […]

शुक्रवार, जेठ ३२, २०८१

बारा । बाराको कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । आदर्शकोतवाल गाउँपालिका–२ खजुरियास्थित घरबाट कलैयातर्फ फर्किने क्रममा २ वटा मोटरसाइकलमा सवार ४ जनाको अज्ञात […]

शुक्रवार, जेठ ३२, २०८१

बारा । बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ । आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको आज शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको […]

शुक्रवार, जेठ ३२, २०८१

विराटनगर । कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब आसपासको बजेट ल्याउने भएको छ । संघबाट प्राप्त हुने अनुदान घटेका कारण चालु आर्थिक वर्षभन्दा सानो आकारको बजेट ल्याउने भएको हो । बजेट […]

शुक्रवार, जेठ ३२, २०८१

पोखरा । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् । नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । एमाले दलको नेता समेत रहेका ओलीले असार १ गते शनिवार बस्ने गरी दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए […]

शुक्रवार, जेठ ३२, २०८१