२०८२ माघ ६ मङ्गलवार , ०८:३४:२० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । फिल्म ‘पशुपति प्रसाद’को दोस्रो श्रृंखला ‘भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो फिल्म सिनेमाघरमा स्ट्रिमिङ सुरु भएको हो ।दीपेन्द्र खनाल निर्देशित फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, […]

आइतवार, असार २, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले नामिबियालाई हराएको छ । गएराति वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड डीएलएस पद्धतीमा ४१ रनले विजयी भयो । इंग्ल्यान्डलाई सुपर आठमा पुग्न हिजोको खेल जित्नैपर्ने दबाब थियो । समूह ुबीु […]

आइतवार, असार २, २०८१

काठमाडौं । भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कडाइ गरेको छ । पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका ५०० भन्दा धेरैलाई अध्यगमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको छ । बिचौलियाले गलत […]

आइतवार, असार २, २०८१

काठमाडौं । सिन्धुलीमा जडिबुटी खोज्न जंगल गएका एक पुरुषको लडेर मृत्यु भएको छ। मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। शुक्रबार दिउँसो १ बजे जंगल गएका […]

आइतवार, असार २, २०८१

झापा । भारतको पूर्वी राज्य पश्चिम बङ्गालका स्वास्थ्य अधिकारीले ‘एभियन इन्फ्लुएन्जा’ वा बर्ड फ्लूको प्रकोपको कुनै खतरा नरहेको बताएका छन् । उनीहरुले आत्तिनुपर्ने कारण नरहेको र मानिस वा चराबाट बर्ड फ्लू सर्ने नयाँ घटना नदेखिएको […]

आइतवार, असार २, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको औपचारिक भ्रमणको क्रममा जेनेभाबाट बर्लिन पुगेका छन। उनी आफ्ना समकक्षी डाक्टर फ्रैङ्क-वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि सोमवार औपचारिक भेटवार्ताको […]

आइतवार, असार २, २०८१

काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ। अहिले कोशी र मधेस प्रदेशमा साधारणतया बदली, […]

आइतवार, असार २, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालूतर्फ १४ अर्ब ४७ करोड […]

शनिवार, असार १, २०८१

काठमाडौं । डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण […]

शनिवार, असार १, २०८१

काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी प्रदेशका थोरै स्थान र वाग्मती प्रदेशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी […]

शनिवार, असार १, २०८१