२०८२ माघ ७ बुधवार , ०७:५६:१० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । दुग्ध विकास संस्थान ९डीडीसी०ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु आज धर्नामा बसेका छन् । उनीहरु लैनचौरस्थित डीडीसी कार्यालय नजिक धर्नामा बसेका हुन् । उनीहरुले बुधबार डीडीसीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका […]

बिहिवार, असार ६, २०८१

झापा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भएको दोस्रो चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय […]

बिहिवार, असार ६, २०८१

इलाम । इलाममा खानेपानी आपूर्ति अवरुद्ध भएको छ । खानेपानीको गीताङ खोला मेनलाइन – टोड्के खण्डमा भारी वर्षाका कारण मेन पाइपमा क्षति भएका कारण खानेपानी अवरुद्ध भएको हो । खानेपानी कार्यालयले सूचना जारी गरी आज […]

बिहिवार, असार ६, २०८१

नयाँ दिल्ली । भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट एकै दिन २५ जनाको मृत्यु भएको छ । तमिलनाडुको कल्लाकुरिचीमा गएराति भएको घटनामा अरु ६० जनाभन्दा बढी गम्भीर बिरामी भएका छन् । यो घटनामा प्रहरीले एक जनालाई […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच सभामुख निवासमा छलफल भइरहेको छ। सभामुख निवासमा भइरहेको छलफलमा संघीय संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनको विषयमा केन्द्रित रहेको छ। कर्मचारी आन्दोलनबारे सभामुखले […]

बिहिवार, असार ६, २०८१

नयाँ दिल्ली । दिल्लीको राउज एभिन्यू अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाएको छ । मुख्यमन्त्री केजरीवालको जमानत याचिकामा बुधबार तिहाड जेलबाट भिडियो कन्फरेन्समार्फत सुनुवाइ भएको थियो । अरविन्द केजरीवालले सम्पत्ति शुद्धिकरण […]

बिहिवार, असार ६, २०८१

भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनी कोशी टप्पुमा भेटिएको चरा […]

बिहिवार, असार ६, २०८१

सर्लाही । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किंदा […]

बिहिवार, असार ६, २०८१

झापा । आईसीसी टी–२० विश्वकपमा सुपर ८ अर्थात दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ । हिजो भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा […]

बिहिवार, असार ६, २०८१

लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना […]

बिहिवार, असार ६, २०८१