२०८२ माघ ७ बुधवार , ०१:२६:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाण्डौ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालमा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । पहिरोका कारण राति झन्डै १ बजेतिर अवरुद्ध भएको सडक अघि बिहान साढे ५ बजेदेखि दुईतर्फी नै खुलेको हो । सडक […]

शनिवार, असार ८, २०८१

काठमाडौं । गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। […]

शनिवार, असार ८, २०८१

झापा । संयुक्त राष्ट्र सङ्घका ३० भन्दा बढी विज्ञले राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद नपठाउन आह्वान गरेका छन् । हतियार बेच्ने लाइसेन्स भएका कम्पनीलाई सङ्केत गर्दै विशेष प्रतिवेदक, स्वतन्त्र विज्ञ र संयुक्त राष्ट्र […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार यो पछिल्लो तीन वर्षयताकै कम व्यापार हो । गएको आर्थिक वर्ष जेठ मसान्तसम्म […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् । शुक्रबार १० औँ विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं ।यस वर्ष देशका आठ ठाउँमा अहिलेसम्मकै बढी तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको देशभरका तापमापन स्टेशनमध्ये आठ वटा स्टेशनमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको विभागका मौसमविद् सुदर्शन हुमागाँईले जानकारी […]

शुक्रवार, असार ७, २०८१

झापा । एउटा फ्रान्सेली–चिनियाँ टेलिस्कोप उपग्रहले यसै साताको अन्त्यमा ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली गामा–रे विस्फोट पत्ता लगाउने मिसनका लागि उडान भर्नेछ। यो सर्वशक्तिमान विस्फोटको किरणले पृथ्वीसम्म पुग्नका लागि अर्बौं प्रकाश वर्षको यात्रा गरेको छ। त्यसैले वैज्ञानिकहरूले […]

शुक्रवार, असार ७, २०८१

झापा । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी राजवंशीको मन अधीर हुन्छ । वर्षासँगै घर नजिकको नदीमा आउने बाढीबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउने चिन्ताले उनलाई सताइरहन्छ । गाउँ नजिकबाट बगेको कनकाईमा […]

शुक्रवार, असार ७, २०८१

झापा । अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्ट पुनः विश्वको सर्वाधिक मूल्यवान् कम्पनी बनेको छ । बिहीबारको कारोबारमा कृत्रिम बौद्धिकतामा आधारित चिप बनाउने कम्पनी एनभिडियाको शेयर मूल्य साढे ३ प्रतिशतले घटेपछि कम्पनीलाई उछिनेर माइक्रोसफ्ट शीर्ष […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं। १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट रहेका छन् । १७ वर्षीया नाबालिकाले […]

शुक्रवार, असार ७, २०८१