२०८२ माघ ७ बुधवार , ०१:२५:३९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ आज पास गर्ने तयारी गरिएको छ। ​ बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने संसद् सचिवालयले जारी गरेको […]

आइतवार, असार ९, २०८१

काठमाडौं । डोल्पाको फोक्सुण्डो खोला र बैतडीको महाकाली नदीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । एक जना बालिका बेपत्ता छिन्। डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर हिजो दुई बालिकाको ज्यान गएको हो । […]

आइतवार, असार ९, २०८१

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको बाढीले बगाएर ज्यान गएको छ । अरू ६ जना घाइते भएका छन् । घाइतेको उद्वार गरिएको छ । गएराति ११ बजे खोलामा माछा […]

आइतवार, असार ९, २०८१

झापा । बेलायतको सबैभन्दा धनी परिवारका चार सदस्यलाई घरेलु कामदारको शोषण गरेको अभियोगमा स्विट्जरल्यान्डको अदालतले जेल सजाय सुनाएको छ । जेनेभामा रहेको आफ्नो भिल्लामा काम गर्न भारतबाट लगेका कामदारलाई शोषण गरेको अभियोगमा अदालतले प्रकाश र […]

आइतवार, असार ९, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०ु का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ […]

आइतवार, असार ९, २०८१

काठमाडौं । हाल कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ । साथै बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान […]

आइतवार, असार ९, २०८१

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि […]

आइतवार, असार ९, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग […]

शनिवार, असार ८, २०८१

काठमाडौं । नेपालमा मोबाइल फोन आयात वृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्यांक छ । भन्सार […]

शनिवार, असार ८, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट पारित भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा असार १ गते प्रस्तुत गरेको […]

शनिवार, असार ८, २०८१