२०८३ वैशाख ३० बुधवार , ०२:५३:३४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा सङ्कटा र एपीएफ क्लब खेल्दैछन् । यो खेल सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १२ः३० बजे शुरू हुँदैछ । सङ्कटा पाँच […]

मङ्गलवार, असोज १, २०८१

झापा । म्यानमारमा बाढी र पहिरोका कारण मर्नेको सङ्ख्या बढ्दो छ । समुद्री आँधी यागीका कारण आएको बाढी र पहिरोमा परेर २०० जना भन्दा धेरै जनाको मृत्यु भएको त्यहाँको सैन्य सरकारले बताएको छ । अरू […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । भोलि हुने राष्ट्रिय शिक्षा दिवसको तयारी पुरा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसको आवश्यक तयारी पुरा भएको जनाएको हो । यो वर्ष ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकताः साझेदारी र […]

मङ्गलवार, असोज १, २०८१

झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाको मनोबल बढाउन लागेका छन् । उनले सेनामा अरू १ लाख ८० हजार जवानलाई भर्ना गर्न आदेश दिएका छन् । योसँगै रुसी सेनामा सक्रिय जवानको सङ्ख्या १५ लाखमा […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चालु अधिवेशन सोमबार मध्यरातिदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् । ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ क्यानाडा प्रस्थान गरेकी छिन्। क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनलाई […]

मङ्गलवार, असोज १, २०८१

विराटनगर । मोरङको जहदामा सर्पले टोकेर नाबालिकाको मृत्यु भएको छ । जहादा गाउँपालिका–२ भीमपुर बेरियाका बिजु मुर्मूकी ८ वर्षीया छोरी चाँद मुर्मूको मृत्यु सर्पले डसेर भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जात्रा तथा पर्व र यसमा गरिने धार्मिक, सांस्कृतिक अनुष्ठानले मानिसमा आध्यात्मिक चिन्तन र भावको विकास गर्ने उल्लेख गरेका छन् । कुमारी इन्द्रजात्रा, विश्वकर्मा पूजा र अनन्त चतुर्दशी (अनवत) पर्वका अवसरमा […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअर्चना […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल १०३ रनले पराजित भएको हो । क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको […]

मङ्गलवार, असोज १, २०८१