२०८३ वैशाख ३० बुधवार , ०१:३१:३५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । चन्द्रपुरले […]

बुधवार, असोज २, २०८१

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरु सम्मिलित मस्यौदा समितिले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । सरकार सञ्चालनका लागि सत्तारुढ दलहरुले न्यूनतम साझा कार्यक्रम तयार पार्न केही दिन अगाडि मस्यौदा […]

बुधवार, असोज २, २०८१

विराटनगर । प्रदेशसभा बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत मागेका हुन् । ‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केही सकारात्मक सन्देश प्रवाह […]

बुधवार, असोज २, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने बताएकी छन् । आइतबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त ऐन छिटो पारित गर्ने सरकारको तयारी रहेको […]

बुधवार, असोज २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्‍याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै […]

बुधवार, असोज २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको क्षेत्रमा पछाडि परेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीहरू शिक्षा क्षेत्रमा पछाडि परेको बताएका हुन। ‘हामी शिक्षा पछाडि परेका छौ। सीपमा पछाडि […]

बुधवार, असोज २, २०८१

झापा । चक्रवात ‘यागी’ का कारण आएको बाढीका कारण म्यानमारमा जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । म्यानमार सरकारले बाढीमा परेर २०० जनाभन्दा धेरैको ज्यान गएको र ८० जनाभन्दा धेरै अझै बेपत्ता रहेका बताएको छ । […]

बुधवार, असोज २, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ खाद्यको विषय स्वास्थ्यसँग जोड्न नसकिएको बताएका छन्। बुधबार गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले ललितपुरमा गरेको कार्यक्रममा बोल्दै उनले मानिसलाई रोग लाग्न नदिने कुरामा बढी […]

बुधवार, असोज २, २०८१

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्न आगामी मङ्सिरसम्म जग्गाको पहिचान र व्यवस्थापन गर्ने भएको छ । २०७२ सालको भूकम्पले बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय भवन क्षतिग्रस्त भएपछि एमाले केन्द्रीय कार्यालय भाडामा सञ्चालन […]

बुधवार, असोज २, २०८१

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताएका छन् । बुधबार संविधान दिवसको सन्दर्भमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै […]

बुधवार, असोज २, २०८१