२०८२ माघ ९ शुक्रवार , ०६:३१:१० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनी १९ असारमा बालाजुबाट पक्राउ परेका थिए । उप्रेतीमाथि पाँच वटा सहकारी एकीकरण भएर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी […]

बुधवार, असार २६, २०८१

सिरहा । सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीको उद्धार गरिएको छ । प्रहरीले उनलाई बुधवार सकुशल उद्धार गरेको हो । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् । […]

बुधवार, असार २६, २०८१

काठमाडौं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् […]

बुधवार, असार २६, २०८१

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली बुधवार सम्पन्न आफ्नो दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । नेपाली टोली दोस्रो खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग ४ विकेटले पराजित […]

बुधवार, असार २६, २०८१

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । देशभर बदली रहँदा विभिन्न स्थानमा वर्षा भइरहेको हो । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको […]

बुधवार, असार २६, २०८१

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । हिजो बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । […]

बुधवार, असार २६, २०८१

काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।मंगलबार राति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरोमा ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो। यसअघि असार […]

बुधवार, असार २६, २०८१

मन्थली । रामेछापको मन्थलीमा मंगलबार जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन् ।मन्थली नगरपालिका-७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप दुर्घटना हुँदा ६२ वर्षीया माया विकको मृत्यु […]

बुधवार, असार २६, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । यो खर्चको ठूलो हिस्सा असार महिनामा मात्रै खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक आज १५ दशमलव ७९ अङ्कले बढेको हो । आज हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ । परिसूचक शून्य दशमलव ७३ […]

मङ्गलवार, असार २५, २०८१