काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस […]
काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा भेटिएका छन् । सप्तरीको खडक नगरपालिका–८ बिसनपुरस्थित बाँसको झाङ मुनि जमेको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीया रम्भादेवी चौधरी कलवार बिहीवार मृत अवस्थामा फेला परेकी प्रहरी प्रधान […]
झापा । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ८३ वटा उजुरी दर्ता भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले जिल्लामा सो सम्बन्धी निवेदन माग गरेपछि झापामा उक्त संख्यामा उजुरी दर्ता भएका […]
काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठदेखि आज (२७ असार) सम्म प्राकृतिक विपद्बाट ८८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परेर १०६ जना घाइते […]
काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार (केयर गिभर) का लागि आवेदन दिने म्याद थप गरिएको छ । वैदेशिक रोजगार विभागले २०८१ साउन ११ गतेसम्म आवेदन दिने गरी म्याद थप गरेको हो […]
काठमाडौं । नेकपा एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बुधबार बसेको सचिवालय बैठकले मन्त्री बन्नेहरुको मापदण्डबारे निर्णय गर्दै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो । ‘पार्टी अध्यक्ष आफैं प्रधानमन्त्री बन्दै […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहीबार ४ बजेका लागि तोकिएको बैठक सवा घण्टा ढिला सुरु भएको थियो । बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्रीको अनुपस्थितिको कुरा उठाए । प्रतिनिधि […]
काठमाडौं । बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ। सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा ११९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन्। विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बीपी […]
मोरङ । जिल्लाको बेलबारीमा बिहीवार बिहान एउटा कुकुरले आतंक मच्चाएको छ । बिहान साढे ९ बजे बेलबारी नगरपालिका– १ र ३ नम्बर वडामा एउटा कुकुरले आतंक मच्चाउँदै ९ जनालाई टोकेको हो । घर वरपर काम […]
झापा । जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ मा पर्ने पसाहा पुलनजिक दुर्घटना भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्। बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घाइतेहरूको उद्धार गरी सिमरा अस्पतालमा पठाइएको […]