२०८२ माघ १० शनिवार , ०१:४०:२४ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । ओमान नजिकैको समुद्रमा एक तेल बोकेको ट्याङ्कर जहाज पल्टिँदा चालक दलका १६ सदस्य बेपत्ता भएका छन्।​ अफ्रिकी देश कोमोरोसको झण्डा लगाइएको ‘प्रेस्टिज फाल्कन’ नामको उक्त जहाज यही जुलाई १५ मा दुर्घटना भएको ओमानको […]

बुधवार, साउन २, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको लामो समयदेखि स्थगित उपप्रध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ । त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ […]

बुधवार, साउन २, २०८१

झापा । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । यस आक्रमणमा धेरै मानिसहरू घाइतेसमेत भएका छन् । यीमध्ये एउटा ठुलो हमला दक्षिणी सहर खान युनुसमा भएको […]

बुधवार, साउन २, २०८१

काठमाडौं । श्रीलंकाविरूद्ध हुने सिरिजमा भारतको टी–२० टीमको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । टी–२० विश्वकपको उपाधि जितेसँगै कप्तान रोहित शर्माले टी–२० बाट सन्यास लिएपपछि भारतको टी-२० टीमको कप्तान खाली भएको थियो । जुलाई […]

बुधवार, साउन २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाई दिँदा खादा–मालाको प्रयोग नगर्न आग्रह गरेका छन् । साथै उनले भेटेर भन्दा डिजिटल माध्यमबाट बधाई दिन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– […]

बुधवार, साउन २, २०८१

विराटनगर । प्राकृतिक विपदका कारण कोशी प्रदेशमा ७७ जनाको मृत्यु भएको छ । पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८०/८१) मा प्रदेशका १४ जिल्लामा भएका दुई हजार ८६८ विपद्का घटनामा परी ७७ जनाको मृत्यु भएको हो […]

बुधवार, साउन २, २०८१

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका छन् । सशस्त्र प्रहरी बल नेपालकाअनुसार विभिन्न ठाउँमा भेटिएका १७ मध्ये ९ वटा […]

बुधवार, साउन २, २०८१

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पत्ति विवरण बुझाउन ७ बुँदे सूचना जारी गरेको छ । मन्त्रालयले हिजो सूचना निकालेर आउँदो भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन भनेको हो । मन्त्रालयले निजामती, स्थायी […]

बुधवार, साउन २, २०८१

काठमाडौँ । नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारमा मन्त्रीहरु पठाउँदा समावेशिता र क्षेत्रीय सन्तुलनलाई उपेक्षा गरेको भन्दै नेतृत्वप्रति नेताहरूले असन्तुष्टि जनाएका छन् । मन्त्री छनोट गर्दा नेतृत्वले आफ्नो गुटको बफादार र अनुकूल हुने व्यक्ति बाहेक अरूलाई प्राथमिकतामा […]

बुधवार, साउन २, २०८१

काठमाडौं । अभिनेत्री तथा नेतृ रेखा थापाले पुत्रीलाभ गरेको चार महिना पुग्यो । अमेरिकाको कोलोराडोमा उनले छोरी वैभवीलाई जन्म दिएकी थिइन् । यतिबेला उनी काठमाडौंस्थित घरमा छोरीको स्याहारसुसारमा व्यस्त छिन् । प्रायः सेलिब्रेटी बच्चा जन्माउने […]

बुधवार, साउन २, २०८१