२०८२ माघ १० शनिवार , ०८:३८:०८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले भेट गरी बधाई तथा शुभकामना दिएका छन् । परराष्ट्रमन्त्री राणालाई शुक्रबार उनकै कार्यकक्षमा भेटेर राजदूत डीआर थम्पसनले बधाई तथा शुभकामना दिएका हुन् । […]

शुक्रवार, साउन ४, २०८१

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बनेमा उनीसँग काम गर्न सजिलो नहुने बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको तर विगतका अनुभवमा […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग शुक्रबार बिहान छलफल गर्दै ओलीले यसअघि नै आफू प्रधानमन्त्री बनिसकेकाले फेरि प्रधानमन्त्री बन्नका लागि […]

शुक्रवार, साउन ४, २०८१

चितवन । चितवनको सिमलतालमा पहिरोसँगै खसेर बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । नवलपरासीतर्फ नारायणी नदीमा शव भेटिएको हो । २८ असार शुक्रबार नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूलीमा खसेको बसमा […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो। सरकारका प्रवक्ता […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई छलफलका लागि बोलाएका छन् । सभामुखको कार्यकक्षमा बिहान ११ः३० बजे मन्त्रीसहित मन्त्रालयका सचिव, भवनका महानिर्देशक, संसद् भवन निर्माण आयोजनाका पदाधिकारीलाई छलफलका लागि बोलाएको सभामुखका […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । चालू आर्थिक वर्षका लागि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ। आज दिउँसो ४ बजे ल्याउने तयारी भए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले उज्यालोलाई जानकारी दिएको छ […]

शुक्रवार, साउन ४, २०८१

झापा । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् । प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको […]

शुक्रवार, साउन ४, २०८१

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिरोले क्षति भएको छ। गएराति वर्षासँगै खसेको पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो। अविरल वर्षासँगै राति २ बजे गएको पहिरोले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको […]

शुक्रवार, साउन ४, २०८१

ताप्लेजुङ । एक वर्षको अवधिमा २ लाख ३१ हजार ३३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आर्थिक वर्ष २०८०/८१ को असारमा मात्र २ हजार ७५६ […]

शुक्रवार, साउन ४, २०८१