२०८२ माघ १० शनिवार , ०८:५८:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकारले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक सूचना निकालेर अहिलेसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकाको नेपाली राजदूतावाससमेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थी सुरक्षित रहेको तथा थप […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । अर्काको नागरिकता प्रयोग गरेर बैंक खाता खोलेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–६ घर भएका ध्रुवकृष्ण शर्मा छन् । ३४ वर्षीय शर्माले मुक्तिनाथ विकास बैंकको […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्याउन आह्वान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले तयार गरेको सुझाव पत्र […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिँदैछन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘पार्टीले आधिकारिक निर्णय गरेको छैन, […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद्‌ भवन थपिएको समयसीमाभित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका संघीय […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् भवन निर्माणले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताएका छन् । शुक्रबार उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव मणिराम गेलाल लगायतसँग छलफल गर्दै सभामुख घिमिरेले संसद् भवन निर्माणमा […]

शुक्रवार, साउन ४, २०८१

झापा। माइक्रोसफ्टको सर्भरमा समस्या आएका कारण विभिन्न मुलुकमा वायुसेवा, बैंक तथा न्यूज प्रसारण प्रक्रियासमेत प्रभावित भएका छन् । शुक्रबार अचानक माइक्रोसफ्टमा समस्या देखिएको हो । समाचार एजेन्सीहरूका अनुसार माइक्रोसफ्टको एज्योर क्लाउड र माइक्रोसफ्ट ३६५ सर्भिसेजमा […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी र सरकारी निकायसँग संयुक्त छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार उद्योग, वाणिजय तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री […]

शुक्रवार, साउन ४, २०८१

विराटनगर । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । ३३औं गृष्मकालीन पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिदाइ गरेका छन् । विदाइ कार्यक्रममा ओलम्पिक खेल्ने ४ खेलाडी मात्रै संलग्न थिए । बिदाईमा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, […]

शुक्रवार, साउन ४, २०८१