२०८२ माघ १० शनिवार , ०५:४७:०२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । भारतसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि श्रीलङ्काको टोली घोषणा भएको छ । श्रीलङ्का क्रिकेट छनोट कमिटीले चरिथ असलङ्काको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । गएको जुनमा भएको आईसीसी टी–२० विश्वकपपछि वानिन्दु […]

मङ्गलवार, साउन ८, २०८१

झापा । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा जारी प्रदर्शनका क्रममा पक्राउ पर्नेको संख्या २ हजार ५०० नाघेको छ । एएफपीले मंगलबार सार्वजनिक गरेको आँकडा अनुसार देशभर आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शनपछि पक्राउ पर्नेको संख्या सो […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौँ । सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालमा डाक्टर, नर्स पढाउन मिल्ने व्यवस्था मिलाउनु पर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बंगलादेशलगायत बाहिरी मुलुकमा पढ्न जाने विद्यार्थीले गर्ने खर्चको हिसाब गरी […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । सांसद डा. चन्द्रकान्त भण्डारीले सरकारले उत्पादनका आधारमा किसानलाई अनुदान दिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले सो कुरा बताएका हुन् । सांसद भण्डारीले मुलुक आयातित कृषि उपजका वस्तुमा आधारित रहेर चलिरहेको […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ । वित्तमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२४/२५ को बजेट सार्वजनिक गरेकी हुन् । भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ । नयाँ सरकार […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले यस वर्षको मनसुन प्रारम्भपछि प्राकृतिक प्रकोपमा भएको जनधनको क्षतिबारे संसद्लाई जानकारी गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा मन्त्री लेखकले गत जेठ २८ देखि हालसम्म १ हजार ५९२ विपद्का घटना […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबिचको पुरानो सम्बन्धलाई पुनःताजगी गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा प्रधानमन्त्रीले ओलीले दुई देशबिच […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । देशभर करिब ८५ प्रतिशत धान रोपाइँ भएको छ । यो वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा ११ लाख ८१ हजार ४७० हेक्टर क्षेत्रफल अर्थात् ८४.५ प्रतिशत रोपाइँ […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । नेकपा (एमाले) का सांसद पदम गिरीले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनावश्यक आरोप लगाएको भन्दै विरोध जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले माओवादी सांसदहरुले प्रधानमन्त्रीले […]

मङ्गलवार, साउन ८, २०८१

झापा । आगोको धुवाँमा निसास्सिएर जुम्लामा सुत्केरीसहित दुईजना दिदीबहिनीको मृत्यु भएको छ । सुत्केरीलाई न्यानो गर्न बालिएको आगोको धुवाँले निसास्सिएर पातारासी गाउँपालिका– ६ बाँता गाउँकी ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा उनकी बहिनी १९ […]

मङ्गलवार, साउन ८, २०८१