काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन इजाजत पत्र प्राप्त संस्थाहरू (म्यानपावर) लाई चेतावनी दिएको छ । म्यानपावर व्यवसायीहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक […]
काठमाडौं । सधैंझैं बुधबार बिहान बालकोटस्थित घरबाट मनुराज शर्मा एयरपोर्टका लागि निस्केपछि श्रीमती प्रिजा खतिवडा चार वर्षका छोरा अधिराजलाई घर नजिकैको चाइल्ड केयर सेन्टरमा छाडेर अफिस हिँडिन् । ऊर्जा मन्त्रालयका सचिवको सचिवालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत […]
हेटौंडा । सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने बताएका छन् । संघीयता आवश्यक नभएको, यसले आर्थिक भार बढाएको लगायत नकारात्मक टिकाटिप्पणी भइरहेका बेला सरकार परिवर्तन हुँदा संविधान संशोधनको विषय […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न […]
काठमाडौं । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रक्रिया अघि बढाएको हो । पहिलोपटक ३० […]
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका ७ जनाको आज पोस्टमार्टम हुँदैछ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये ७ जनाको डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम […]
काठमाडौं । पछिल्लो तीन महिनामा नेपाल प्रहरीका २९ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा विभिन्न तहका २९ जना कर्मचारी आफूखुसी गैरहाजिर भएका र सम्पर्कमा नआएका हुन् । गैरहाजिर हुनेहरूमा […]
काठमाडौं । सुनको मूल्य आज एकै दिन प्रतितोला २४ सय रुपैयाँले घटेको छ । सुनको मूल्य हिजोको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको कारोबार मूल्य […]
झापा । गेईमी ताइफुको कारण आएको बाढी र पहिरोमा परेर फिलिपिन्समा २२ जनाको मृत्यु भएको छ । डुबेर वा पहिरोमा पुरिएर मृतकको सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार त्यहाँ कम्तीमा तीन जना बेपत्ता […]
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम आज पनि जारी छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । पोस्टमार्टम […]