काठमाडौं । नेपाल प्रहरीको सिफारिसमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले एक वर्षमा ४६ वटा रेड नोटिस जारी गरेको छ । रेड नोटिस जारी हुनेमा सहकारी ठगी प्रकरणका आरोपी जीबी राईदेखि बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख […]
काठमाडौं । सहकारी छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि […]
काठमाडौँ । साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत रोपाईं मात्र भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ लाख ९८ […]
काठमाडौं । सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, […]
झापा । भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मदुरो आउँदो कार्यकालका लागि पनि निर्वाचित हुनुभएको छ । आज बिहान सकिएको मतगणनामा मदुरो ५१ दशमलव २० प्रतिशत मत प्राप्त गरेर विजयी हुनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । […]
काठमाडौं । पेरिस ओलम्पिकमा आज नेपालका दुई जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहालले खेल्न लागेका हुन् । मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनिको तौल समूहमा सर्बियाकी परिसिकसँग पौने २ […]
झापा। भारतमा बाघको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । सन् २०१४ देखि सन् २०२४ को बिचमा त्यहाँ बाघको सङ्ख्या ६५ प्रतिशतले बढेको छ । सन् २०१४ मा देशभरमा कूल बाघको सङ्ख्या २ हजार २२६ थियो […]
काठमाडौँ । आगामी तीजलाई लक्षित गर्दै बजारमा ल्याइएका ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘बिस्ताराले पोल्यो’, ‘चियर्स बियर’ बोलका ५ गीतमाथि प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यी गीतले तीजको मौलिक परम्परा […]
काठमाडौं । आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि […]