२०८२ माघ ११ आइतवार , १०:१०:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल पाल्लिखेलेमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको छ […]

मङ्गलवार, साउन १५, २०८१

झापा । भारतको केरल राज्यको वायनाडमा पहिरोमा पुरिएर मर्नेको सङ्ख्या बढ्दो छ । मध्यराति गएको पहिरो खोतलेर अहिलेसम्म ४७ जनाको शव निकालिएको छ । यसमा अझै १०० जना फसेको हुन सक्ने बताइएको छ । मृत्यु […]

मङ्गलवार, साउन १५, २०८१

झापा । उत्तरी बेलायतमा चक्कु प्रहारको घटना भएको छ । सोमबार साँझ साउथपोर्टमा सो घटना भएको हो । यस घटनामा दुई बालिकाको मृत्यु भएको छ भने अन्य नौ जना गम्भीर घाइते भएका छन् । यस […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ । लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । आज बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्यलाई तीव्रता दिन र छिटो सम्पन्न गर्न निर्देशन दिए । २०७६ […]

मङ्गलवार, साउन १५, २०८१

झापा । भारतको केरल राज्यको वायनाड पहिरो जाँदा कयौँको मृत्यु भएको छ । मंगलबार वायनाडको मेप्पाडी नजिक पहिरो गएको थियो । यस घटनामा अहिलेसम्म १५ जनाको शव भेटिएको छ । ५० जनालाई अस्पतालमा भर्ना गरिएको […]

मङ्गलवार, साउन १५, २०८१

फुङ्लिङ । ताप्लेजुङ जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०/८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो । कञ्चनजङ्घा संरक्षण […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौँ । गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद‍्मा परी १४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई एकै ठाउँ राखेर मन्त्रालयगत कामको प्रगति र भावी योजनाबारे निर्देशन दिने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको […]

मङ्गलवार, साउन १५, २०८१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसका लामा एमालेसमेतको […]

मङ्गलवार, साउन १५, २०८१