२०८२ चैत ९ सोमवार , १०:५६:१८ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण पुष्टि भएको छ । पंक्षीहरुमा घातक मानिएको सङ्क्रामक रोग पुष्टि भएसँगै सुन्दरहरैंचा नगरपालिकाले सूचना प्रकाशन गरी उच्च सतर्कता अपनाउन अपिल गरेको छ । नगरपालिकाको वडा […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको नार्गाजुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता […]

शुक्रवार, चैत ६, २०८२

झापा । मध्यपूर्वमा युद्ध थप चर्किँदै गएको छ । इजरायल र इरानबीच एकअर्कामाथि आक्रमण गर्ने क्रम तीव्र रूपमा भइरहेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार राजधानी तेहरानतर्फ हिजो थप चार चरणमा मिसाइल प्रहार भएको छ […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । शहीद स्मारक महिला राष्ट्रिय लिग फुटबल पनि स्थगित भएको छ । पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन शुरू गरेसँगै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक कारण देखाउँदै महिला लिग […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गएको वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्त्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष २० मार्चमा […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा एक मतदाता बराबर २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । चुनावको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठूलो […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । बलिउड अभिनेत्री तथा टिभी होस्ट सन्नी लियोनी अहिले नेपालमा छिन् । दुई महिनाअघि एक क्यासिनो उद्घाटनमा आएकी उनी अहिले पतिसहित घुम्न आएकी हुन् ।बुधबार दिउँसो उनी पति डेनियल वेभरसहित नगरकोटको भ्यू टावर पुगिन् […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ ।संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने तयारी गरेको छ ।त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने विषयमा रास्वपाका चार […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । बढ्दो उमेरप्रतिको चिन्ता र भविष्यमा स्वास्थ्य बिग्रने डर केवल मानसिक तनाव मात्र नभई यसले शरीरको जैविक उमेर वृद्धि प्रणाली नै तीव्र गतिमा अगाडि बढाउन सक्ने प्रस्ट भएको छ । न्यूयोर्क युनिभर्सिटी (एनवाईयू)को एक […]

शुक्रवार, चैत ६, २०८२