२०८२ माघ १४ बुधवार , ०६:१४:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । भारतको गुजरातमा ४८ घण्टादेखि जारी मुसलधारे वर्षाले हजारौँ मानिस प्रभावित भएका छन्। बाढीका कारण २८ जनाको मृत्यु भएको छ भने ४० हजार मानिसलाई उद्धार गरेर सुरक्षित स्थलमा लगिएको छ। गुजरातको बडोदरा शहर सबैभन्दा […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे संघीय संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिक प्रतिवेदन पेस गर्ने […]

बिहिवार, भदौ १३, २०८१

झापा  । बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् । बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी र दक्षिण–पूर्वी क्षेत्र चपेटामा परेका […]

बिहिवार, भदौ १३, २०८१

झापा । इंग्ल्याण्ड र श्रीलङकाबीचको दोस्रो टेष्ट क्रिकेट आजदेखि शुरू हुँदैछ । यो खेल दिउँसो पौने ४ बजे इंग्ल्याण्डको घरेलु मैदान म्यानचेस्टरमा शुरू हुनेछ । यसअघि भएको पहिलो टेष्ट इंग्ल्याण्डले पाँच विकेटले जितेको थियो । […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बैठक बोलाइएको छ । बैठक नियमित भनिए पनि मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बतायो । हालकी मुख्य […]

बिहिवार, भदौ १३, २०८१

तनहुँ । तनहुँमा छ वटा सवारीसाधन एकआपसमा ठोकिँदा चारजना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका १ रिमाल्नीमा सो दुर्घटना भएको हो । दमौली तर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नं. […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । सरकारले आज महिला भलिबल खेलाडीहरुलाई पुरस्कार वितरण गर्दैछ। बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। गत साउन […]

बिहिवार, भदौ १३, २०८१

झापा । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डेको उनकै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो । मुनालाई सोमबार साँझ छातीमा गोली […]

बिहिवार, भदौ १३, २०८१

झापा । क्यानडामा गएको वर्ष भएको आगलागिले सबैभन्दा धेरै कार्बन उत्सर्जन गरेको पाइएको छ । सन् २०२३ मा क्यानडामा भएको आगलागीले क्यानडामा अहिलेसम्मकै धेरै र कयौँ औद्योगिक देशहरुको भन्दा धेरै कार्बन उत्सर्जन गरेको अमेरिकी अन्तरीक्ष […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन […]

बिहिवार, भदौ १३, २०८१