२०८२ माघ १४ बुधवार , ०७:४३:३५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिले दिएका प्रतिवेदनमाथि नै समीक्षा आवश्यक रहेको बताएका छन् । बिहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालले आयोजना गरेको हवाई सुरक्षा सम्बन्धी […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ वक्यौता रकम नउठाउनेहरुप्रति छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन गरेको छ । पुनर्योगको नतिजा अनुसार नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । उनीहरूमध्ये ३४ जनाको ए […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसद्ले पास गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी विधेयक) पूर्णरुपमा पीडितमैत्री भएकोले सबैले विश्वास गर्न आग्रह गरेका छन् । बिहीबार […]

बिहिवार, भदौ १३, २०८१

झापा । बङ्गलादेशको अन्तरिम सरकारले जमात–ए–इस्लामी पार्टीमाथिको प्रतिबन्ध तत्काल लागू हुनेगरी हटाएको छ । गृह मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने सूचना अगस्ट २८ मा जारी गरेको हो । सरकारले जमात–ए–इस्लामीको विद्यार्थी सङ्गठन इस्लामिक स्टुडेन्ट्स क्याम्प र […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । आज भएको अक्शनमा पारसलाई गुजरात टिमले अनुबन्ध गरेको हो । […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीको नतिजा कमजोर हुनुको कारण सरकार नै हुने बताएकी छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले कक्षा १० र कक्षा १२ को नतिजा कमजोर हुनुमा सरकार नै […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधवार दिउँसोसम्म २१० जनाको मृत्यु भएको छ। बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८३ अङ्कले घटेर २ हजार ७४९ दशमलव ५७ विन्दुमा झरेको छ । आज म्युचल फन्ड […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । नेकपा (एमाले) का सांसद किरणकुमार साहले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले संविधानले उन्नति र पहिचान नदिएकाले संशोधन गरी हिन्दु राष्ट्र बनाउन माग गरेका हुन् । ‘हाम्रो […]

बिहिवार, भदौ १३, २०८१