इलाम । दक्षिण कोरियामा निधन भएकी इलामको माई नगरपालिका–१ तिलटारकी सोनु श्रेष्ठको परिवारलाई ६ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ। इलामेली समाज कोरिया, विद्यार्थीहरूको संस्था सोनसिक र एनआरएनए कोरियाले संकलन गरेको ६ लाख […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राज्य र पुस्तकालयबिच सम्बन्ध स्थापित गर्न पुस्तकालय ऐन बनाउन आवश्यक रहेको बताएकी छन् । शनिबार १७ औँ पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले मुलुकमा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिएका छन्। उनले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिएका हुन्। उनले भनेका छन्, ‘फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी […]
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा वन तथा वातावरण मन्त्रालय संवेदनशील रहेको बताएका छन्। ‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्वन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्वोधन गर्दै […]
झापा । दक्षिण अफ्रिकामा तीन महिनामा ६ हजार जनाभन्दा धेरैको हत्या भएको विवरण सार्वजनिक भएको छ । गएको अप्रिल, मे र जून गरी तीन महिनाको बीचमा ६ हजार १९८ व्यक्तिको हत्या भएको प्रहरीको आँकडाले देखाएको […]
काठमाडौं । छुनुमुनुको आयोजनामा ‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१ शुरू भएको छ । नेपाल फिल्म क्याम्पसमा हिजोदेखि शुरू भएको महोत्सव यही २० गतेसम्म चल्नेछ । नेपाल र भारतका कलाकारलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्न महोत्सव […]
काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काललाई कायम रहने भएपछि एक सयभन्दा धेरै प्रहरी अधिकृतले एकैपटक अवकाश पाउने भएका छन् । सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश खारेज गरेसँगै आज नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि डीआइजीसम्मका अधिकारीले […]
झापा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स अर्थात् एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्ने जनाएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कङ्गोमा छिट्टै एमपक्स खोपको पहिलो डेलिभरी पुग्ने अपेक्षा गरिएको बताउनुभएको अन्तर्राष्ट्रिय […]
काठमाडौं । उपल्लो थलो, मान्ठ डराएको जुग, देखेको देश जस्ता पुस्तक लेखेर प्रसिद्धि कमाएका खोज पत्रकार तथा अनुसन्धाता मोहन मैनालीको अर्को कृति मुकाम रणमैदानले मदन पुरस्कार पाउने भएको छ । नेपाल अंग्रेज युद्धसम्बन्धी पछिल्लो अनुसन्धान […]
काठमाडौं । फिल्म ‘सानो संसार : स्टोरिज अफ मिडल क्लास’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । सिद्धार्थ पुडासैनी निर्देशित फिल्मको टिजरमा भावना र हाँसोको मिश्रण छ । मध्यमवर्गीय परिवारको संघर्ष, पीडा र संवेदनालाई टिजरमा चित्रण […]