२०८२ माघ १४ बुधवार , ०७:५१:०६ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । भारतको लखनऊमा भवन भत्किँदा चार जनाको मृत्यु मृत्यु भएको छ। २८ जनाको उद्धार गरिएको छ भने धेरै जना फसेका छन् । लखनऊका जिल्ला मजिस्ट्रेट सूर्यपाल गंगवारले चार जनाको मृत्यु भएको पुष्टि गरे। ‘हालसम्म […]

आइतवार, भदौ २३, २०८१

इलाम । पुरानो बासस्थान रहेको इलामको रोङ गाउँपालिकामा गिद्धको शालिक निर्माण गरिएको छ । सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण तथा सचेतना दिवसको अवसर पारेर करसोङ पदमार्गमा गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबो र उपाध्यक्ष विष्णुमाया खवासले गिद्धको शालिक […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उनले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् । वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको उद्धारक प्रयास भइरहेको छ । तर, सफल नभएको […]

आइतवार, भदौ २३, २०८१

झापा । जलवायु परिवर्तनको असर कम गर्न सरकारले पर्याप्त कदम नचालेको भन्दै दक्षिण कोरियामा सडक प्रदर्शन भएको छ । हिजो ३० हजार जनाभन्दा धेरै नागरिकले राजधानी सियोलमा प्रदर्शन गरेका समाचार संस्था रोयटर्सले जनाएको छ । […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदै छन् । यो पर्व आइतवार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनबासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा भीमको पूजा गरी अटवारी पर्व […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कोशी प्रदेश र कर्णाली प्रदेशले खेल्दैछन् । यो खेल एन्फा […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गर्न लागिएको हो । उत्कृष्ट निजामती सेवा […]

शनिवार, भदौ २२, २०८१