काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले विश्वेश्वरप्रसाद कोइरालाको समाजवादसम्बन्धी व्याख्यालाई पुनर्व्याख्या गर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले भने, ‘एउटा कुरा आज म साथीहरूलाई भन्छु– बिपी कोइरालाको […]
काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले पाँचथरमा बम विस्फोट भएको घटनाबारे सरकारसँग जवाफ माग गरेको छ। सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले दुई बालबालिकाको ज्यान जाने गरी भएको विस्फोटको […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताएका छन्। नेपाली लेखक संघ काठमाडौंले बिपी जन्म दिवसका अवसरमा सुन्दरीजलस्थित संग्रहालयमा सोमबार गरेको साहित्य उत्सवमा बोल्दै सभापति देउवाले भने, ‘मैले बिपी कोइरालाका […]
काठमाडौं । प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइएको छ । यसअघि आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम गरिएको हो । सोमबार प्रतिनिधि सभाको बैठक […]
झापा । नाइजेरियामा तेल बोकेको ट्याङ्कर पल्टिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । यो घटना मध्य नाइजेरियाको नाइजर राज्यको हो । इन्धन बोकेको ट्याङ्कर यात्रु र वस्तु भाउ बोकेको लरीसँग ठोक्किँदा यो घटना भएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले उपत्यकाका नदी आसपासमा २० मिटर जमिन छाड्नुपर्ने सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्दा जनतामात्र नभई भगवान् समेत पीडित हुने बताएका छन् । सोमबार उपत्यका सडक विस्तार सङ्घर्ष समितिको ध्यानाकर्षण बुझेपछि आयोजित […]
झापा । इजरायलले सिरियाका विभिन्न सैन्य ठेगानाहरूमा गरेको हवाई हमलामा कम्तीमा १४ जनाको मृत्यु भएको त्यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । एक अस्पतालका निर्देशकलाई उद्धृत गर्दै हामा प्रान्तको मासयाफ गरिएको आक्रमणमा ४३ जना […]
इलाम । भोलि भदौ २५ गतेबाट अन्तर विद्यालयस्तरीय पुरुष क्रिकेट प्रतियोगिता जिल्ला क्रिकेट संघ इलामले ठुलो टुडिखेलमा प्रतियोगिता संचालन गर्न लागेको छ । भदौ २५ गतेदेखि असोज १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकले सार्वजनिक गरेको […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पारेका छन्। आइतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई गृह मन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरेका […]
काठमाडौं । परराष्ट्र मन्त्री आरजु देउवा राणाले सरकारले राजदूत नियुक्ति गर्दा सकेसम्म समावेशी बनाउने प्रयास गरेको बताएकी छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै मन्त्री देउवाले राजदूत नियुक्ति र सिफारिस गर्दा सरकारले सकभर समावेशी […]