झापा । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले पाकिस्तानसँग सम्बन्ध बलियो बनाउन दुवै देश सहमत भएको बताएका छन् । यो कदमले भारतसँगको बङ्गलादेशको चिसो सम्बन्धलाई थप परीक्षण गर्ने सम्भावना बढेको बीबीसीले लेखेको छ । पाकिस्तान र […]
काठमाडौं । देशका अधिकांश स्थानमा आज बिहान मौसम मुख्यतया सफा छ । तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुुसार दिउँसो कोसी र गण्डकी प्रदेशको […]
काठमाडौं । मलेसियामा जारी यु–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग सुपर–४ को अन्तिम खेल खेल्दैछ।भारत र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको छ। तीन खेलबाट चार अंक जोडेको छ। […]
झापा । नाइजेरियामा बाल महोत्सवमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । भागदौड मच्चिँदा अन्य १०० जनाभन्दा धेरै घाइते भएका छन् । ओयो राज्यको राजधानी इबादानमा आयोजित बाल महोत्सवमा भागदौड मच्चिँदा ३० जनाको […]
काठमाडौं । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो । बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले […]
झापा । भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा पाँच जना आतंकवादी मारेको भारतीय सेनाले जनाएको छ। सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यमा विभाजन भएदेखि नै काश्मिर आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच […]
पोखरा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनको विकास नेपालका लागि अनुकरणीय भएको बताएकी छिन्। त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजले संयुक्त रूपमा आयोजना गरेको फेवा संवाद […]
काठमाडौं । वैदेशिक रोजगारीमा पोल्यान्ड र सिङ्गापुर पठाइदिने भन्दै २२ लाख ३० हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनुषाको गणेशमान चारधाम नगरपालिका–४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने […]
काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४३ अङ्कले घटेर २ हजार ५९६ दशमलव ८२ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, […]
झापा । दक्षिण कोरियाले युक्रेनविरूद्धको युद्धमा रूसतर्फबाट लडाइँ गर्ने क्रममा कम्ती १०० जना उत्तर कोरियाली सैनिकको मृत्यु भएको दाबी गरेको छ। दक्षिण कोरियाली सांसद ली सुङ क्वोनले यस्तो दाबी गरेका हुन्। सुङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै […]