२०८२ माघ १५ बिहिवार , ०९:१३:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं। एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै छ।बैठकमा दुईवटा एजेन्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ। आजको बैठकमा वार्षिक […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार आज एक कार्यक्रममा बीच उनलाई हस्तान्तरण गर्ने भएका छन्। पलेशाले कर नकाटी […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार आयोजित कार्यक्रममा उक्त सम्झौतामा […]

बिहिवार, भदौ २७, २०८१

झापा । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । बिहीबार यचुरीको ७२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । यचुरी लामो समयदेखि स्वास नलीको संक्रमणबाट ग्रसित […]

बिहिवार, भदौ २७, २०८१

झापा । जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यु र इन्टरनेट सुविधासमेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले बताएका छन्। मणिपुरमा मुख्यतया हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबिच सन् २०२३ […]

बिहिवार, भदौ २७, २०८१

विराटनगर । कोशी प्रदेशसभा २१ महिनापछि हुन लागेको संसदीय समितिको निर्वाचनका लागि दलहरूले सभापतिको उम्मेदवार छनौट गरेका छन् । निर्वाचन भने २८ गते शुक्रबारका लागि तोकिएको छ । उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज १० […]

बिहिवार, भदौ २७, २०८१

झापा । मलेसियाको प्रहरीले हेरचाहगृहमा शारिरिक र यौन दुर्व्यवहारमा परेको आशङ्कामा चार सय दुई जना बालबालिका र किशोरकिशोरीको उद्धार गरेको छ । २० वटा हेरचाहगृहमा रहेका उनीहरु लामो समयदेखि शारिरिक र यौन शोषणमा परेको हुन […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा आर्मीले बागमतीलाई ३–० गोलले हराएको हो । आर्मीको […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको उक्त विश्वविद्यालयको ८औं साधारणसभामा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले सक्षम जनशक्ति […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । कोरियामा पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ) को लागि भाषा परीक्षा पास भएका नेपालीले आफूहरुलाई छिटो पठाइदिन माग गरेका छन् । ईपीएस कोरिया शाखादेखि वैदेशिक रोजगार विभागसम्म पुगेर उनीहरुले दुई वर्षभित्र उत्तीर्ण सबैले जान […]

बिहिवार, भदौ २७, २०८१