झापा । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्ना निकटस्थ एलन मस्क कुनै दिन अमेरिकाको राष्ट्रपति बन्ने सम्भावना नरहेको बताएका छन्। आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी […]
काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ खुवाएका हुन् । शपथ लिनेहररुमा रुसी महासंघका जङ्गबहादुर चौहान, […]
काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ पक्राउ परेका छन् । अनुसन्धानका क्रममा हत्या गरेको खुलेको भन्दै प्रहरीले मृतकका ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङलाई नियन्त्रणमा लिएको […]
पाँचथर । पाँचथरको फालेलुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे २ बजे फालेलुङ– ७ बस्ने मनु आङ्वोकी श्रीमती ५० वर्षीया सरिता आङ्वो साथीसँग सल्लेरी जङ्गलमा दाउरा काट्न जाँदा भीरबाट अचानक […]
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे ।जग्गा भाडामा लिएर उनले आफू सहित दुई जनाको साझेदारीमा रु. ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका […]
पोखरा । ठीक एक वर्षअघि, पुस ७ मा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका थिए । कार्यकर्ता र समर्थक मात्र होइन, सूर्यदर्शन सहकारीपीडित पनि लामिछानेको पर्खाइमा थिए । सहकारीको रकम लामिछानेले […]
पाँचथर । पाँचथरको फिदिममा चलिरहेको ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फिदिम भारतको करसाङ […]
इलाम । इलाममा मादक पदार्थ सेवन गरी चालकले चलाएको अटो दुर्घटना हुँदा बुबा(छोरी घाइते भएका छन् । आइतबार साँझ ७ः५० बजे इलाम सूर्योदय नगरपालिका ३ बुधपार्कमा पशुपतिनगर–फिक्कल भित्री पक्की सडक खण्डमा बौद्धधामबाट तीनखुट्टेतर्फ जाँदै गरेको […]
विराटनगर । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सरकारले भविष्यमा निर्माण गर्ने ३८५ वटा सडकको सूची सार्वजनिक गरेको छ । प्रदेश सरकारका रणनीतिक सडक सञ्जाल पहिचान र वर्गीकरणका लागि प्रदेश सार्वजनिक सडक ऐन २०७७ […]